Motivate News

म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हरायो, लिभरपुललाई सफलता

वैशाख ४ ,काठमाडौं – इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले चेल्सीलाई हराएको छ । आइतबार राती म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी २-० ले पराजित भयो । खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस...बाँकी

रोनाल्डो चम्किएपछि रियाल मड्रिडद्धारा बायर्न म्युनिख पराजित

चैत ३१ ,काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राती भएका खेलहरुमा स्पेनका रियाल मड्रिड र एथ्लेटिको मड्रिड तथा फ्रान्सको मोनाको विजयी भएका छन् । जर्मनीमा भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा घरेलु टोली बायर्न...बाँकी

बार्सिलोना ३–० ले पराजित, डायबाला खेलका नायक

चैत ३०, काठमाडौं – युभेन्ट्सले सन् २०१५ च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनाबाट भोगेको ३–१ गोलको गतिलो बदला लिएको छ। युभेन्ट्सले नेपाली समयअनुसार बुधबार बिहान सम्पन्न च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा ३–०...बाँकी

विराट कोहलीलाई भारतको चौथो ठूलो सम्मान

चैत १८,काठमाडौं – टेस्ट कप्तान विराट कोहली भारतको चौथो ठूलो सम्मान पद्म श्रीबाट विहिबार सम्मानित भएका छन्। खेलबाट देशलाई चिनाउन योगदान गरेबापत उनलाई सरकारले पहिले नै सम्मान गर्ने घोषणा गरेको थियो। विहिबार राष्ट्रपति भवनमा आयोजित...बाँकी

‘अनागरिक’ नेपाली हिरोः बक्सिङ खेलाडी सुशील थापा

चैत १५, काठमाडौं – हरेक मानिसले आआफ्नै लक्ष्य राख्छन्-कोही डाक्टर बन्न चाहन्छन्, कोही इन्जिनियर । कोही पाइलट त, कोही खेलाडी । बक्सिङ खेलेरै राष्ट्रिय च्याम्पियन बनिसकेका नक्सालका २३ वर्षीय सुशील थापाको भने एउटै लक्ष्य छ-...बाँकी

पाउलिन्होको ह्याट्रिक गोलमा ब्राजिल ४–१ ले विजयी

चैत ११ , काठमाडौं – इङ्ल्यान्डको टोटेनहाम क्लब छोडेर दुई वर्षअघि चीनको ग्वान्झाओ इभरग्रान्डेमा अनुबन्धित भएका २८ वर्षीय मिडफिल्डर पाउलिन्होको ह्याट्रिक गोलको सहयोगले ब्राजिलले विश्व कप छनोटअन्तर्गत उरुग्वेलाई उसैको घरमा ४–१ गोलले पराजित गरेको छ।...बाँकी

नेपाल र केन्याबीचको खेल वर्षाका कारण प्रभावित, घाम नलागेसम्म खेल नहुने

फागुन २८,काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज हुने नेपाल र केन्याको खेल वर्षाले प्रभावित गर्ने भएको छ। हिजोदेखि रातभर पानी परिरहेको छ। अहिलेसम्म पनि वर्षा नरोकिएपछि खेल निर्धारित समयमा नहुने भएको छ। यसअघि निर्धारित...बाँकी

नयाँ इतिहास रच्दै बार्सिलोना क्वाटरफाइनलमा

फागुन २६ , काठमाडौं  – नयाँ इतिहास रच्दै बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । गएराती भएको खेलमा पिएसजीविरुद्ध अविश्वसनीय प्रदर्शन गर्दै ६–१ गोल अन्तरले बार्सिलोना विजयी भएको हो । बार्सिलोनालाई जिताउन...बाँकी

यी हुन् अन्तराष्ट्रिय खेलमा सफलता हात पार्ने न्यु जेन ताल्छीखेल डोजाङ्गका खेलाडी (फोटो फिचर)

काठमाडौँ – नेपालमा पछिल्लो चरण खेल क्षेत्रमा एक पछी अर्को विकास भइरहेको छ । खेल जगतमा निकै पछि मानिएको नेपाल अहिले खेल क्षेत्रमा अगाडी बढिरहेको छ । गत डिसेम्बर २८ र २९ मा भारतको कोलकातामा सम्पन्न...बाँकी

लिटल बड र रिम्सको पोल्टामा शान्ती आदर्श कपको उपाधी

काठमाडौं – जोरपाटीमा रहेको शान्ती आदर्श स्कुलले आयोजना गरेको प्रथम शान्ती आदर्श कपको उपाधी लिटल बड र रिम्स स्कुलले जितेका छन । जोरपाटीको जोरपाटी फुट्सलमा भएको प्रतियोगितामा लिटल बडले पेनाल्टीमा नेपालय स्कुललाई ३-२ गोल अन्तरले...बाँकी