Motivate News

बार्सिलोना युनाइटेडसँग ३-१ ले पराजित

साउन १०, काठमाडौँ – अन्तर्राष्ट्रिय च्याम्पियन कपमा बार्सिलोना म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ । च्याम्पियन्स लिग र ला लिगा विजेता स्पेनी बार्सिलोना गए राती भएको खेलमा इङलिस क्लब युनाइटेडसँग ३–१ गोल अन्तरले पराजित भएको हो...बाँकी

ट्वेन्टी–२० छनोट क्रिकेटको फाइनलमा स्कटल्याण्ड र नेदरल्याण्ड्स भिड्दै

साउन १०, काठमाडौँ – विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधिका लागि आइतबार स्कटल्याण्ड र नेदरल्याण्ड्स भिड्दै छन् । शनिबारको सेमिफाइनलमा आयोजक स्कटल्याण्डले हङ्गकङ्गलाई ५ विकेटले हरायो । त्यसैगरी नेदरल्याण्ड्सले अर्को आयोजक राष्ट्र आयरल्याण्डलाई पनि ५ विकेटलेनै...बाँकी

टी-२० विश्वकप छनोटको फाइनलमा स्कटल्याण्ड

साउन ९, काठमाडौँ – स्कटल्याण्ड टी-२० विश्वकप छनोट क्रिकेटको फाइनलमा पुगेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा स्कटल्याण्डले हङकङलाई ५ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो । हङकङले प्रस्तुत गरेको ११७ रनको लक्ष्य स्कटल्याण्डले...बाँकी

पाकिस्तानी र भारतीय खेलाडी ओमानको राष्ट्रिय टिममा

साउन ९, काठमाडौँ – सन् २०१६ मा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपमा छनौट भएको ओमानको टिममा धेरैजसो खेलाडी भारतीय र पाकिस्तानी मूलका छन् । ओमानको टिममा ७ जना पाकिस्तानी र ५ जना भारतीय मूलका खेलाडी छन् ।...बाँकी

ट्वेन्टी–२० विश्वकपमा ओमान पहिलोपटक छनोट

साउन ८, काठमाडौँ – एसियाली मुलुक ओमान पहिलोपटक विश्वकप ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । आयरल्याण्डको डब्लीनमा बिहीबार भएको अन्तिम प्लेअफ खेलमा नामिबियालाई ५ विकेटले पराजित गर्दै ओमान पहिलो पटक विश्वकपका लागि छानिएको...बाँकी

विद्यार्थीले बनाए ब्याडमिन्टन खेल्ने रोबोट (भिडियो सहित )

साउन ८, ललितपुर -र्याकेट, कक, कोर्ट, नियमचाहिँ उही तर खेल्नेवाला भने फरक छ । अब मान्छेले होइन रोबोटले ब्याडमिन्टन खेल्ने भएको छ । इन्टिच्युट अफ इन्जिनियरिङ, पुल्चोक कलेजका विद्यार्थीहरूको ‘रोबोटिक क्लब’ ले ब्याडमिन्टन खेल्ने रोबोटको...बाँकी

वान डे श्रृँखलामा पाकिस्तानसंग श्रीलंका ७ विकेटले पराजित

साउन ७, काठमाडौँ – श्रीलंका विरुद्धको एकदिवसीय श्रृँखला पाकिस्तानले जितेको छ । बुधबार राती सम्पन्न चौथोे एकदिवसीय खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै पाकिस्तानले ५ म्याचको एकदिवसीय श्रृँखला एक खेल खेल्नु अघिनै जितेको हो । चौथो...बाँकी

ओलम्पिक कमिटीको विवाद अन्त्य

साउन ७, काठमाडौँ – आठ वर्षदेखिको विवाद अन्त्य गर्दै दुई ओलम्पिक कमिटी (एनओसी)बीच बुधबार सहमति भएको छ । खेल र खेलाडीको हितका लागि आफूहरू सहमतिमा आएको दुवै कमिटीका पदाधिकारीले बताएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त...बाँकी

टी-२० विश्वकपको फाइनल कोलकातामा हुने

साउन ६, काठमाडौँ – भारतमा अर्को वर्ष हुने टी-२० विश्वकप क्रिकेटको फाइनल कोलकातामा हुने भएको छ । मार्च ११ देखि अपि्रल ३ सम्म हुने विश्वकप खेल्ने १६ टोलीमध्ये अन्तिम दुई टोली छनोट हुन बाँकी छ...बाँकी

हङकङ टी-२० विश्वकपका लागि छनोट

साउन ५, काठमाडौँ – अफगानिस्तानमाथि ५ विकेटको रोमाञ्चक जित हात पार्दै हङकङ टी-२० विश्वकप क्रिकेटका लागि छनोट भएको छ । मंगलबार भएको टी-२० विश्वकप छनोटको पहिलो प्ले अफमा अफगानिस्तानले प्रस्तुत गरेको १६२ रनको लक्ष्य हङकङले...बाँकी