Motivate News

टी–ट्वेन्टी विश्वकप छनौट खेलमा नेपालले आज युएईसँग खेल्दै

असार २२, काठमाण्डौ-नेपाली टोलीले आज  टी–ट्वेन्टी विश्वकप छनौट खेलका लागि युएईसँग खेल्दैछ । आयरल्याण्डमा रहेको नेपाली टोलीले आफ्नो दोश्रो अभ्यास खेलमा युएईसँग खेल्न  लागेको हो । आएरल्याण्डको स्टोरमोन्टमा हुने खेल नेपाली समय अनुसार दिउँसो २...बाँकी

ओमनले नेपाल सामू १२६ रनको चुनौती प्रस्तुत

असार २१, काठमाडौँ – आइसिसी विश्वकप टि–ट्वेन्टी छनोट प्रतियोगिताको अभ्यास खेलमा ओमनले नेपाल सामू १२६ रनको चुनौती प्रस्तुत गरेको छ । आयरल्याण्डको स्टोरमोन्टस्थित सिभिल सर्भिस क्रिकेट क्लवमा भएको सो प्रतियोगितामा टस हारेर पहिले व्याट्ङिको निम्तो...बाँकी

आज नेपालले ओमानसँग अभ्यास खेल खेल्दै

असार २१, काठमाडौँ – नेपाललेले विश्व ट्वान्टी–२० छनौटअन्तर्गत आज ओमानसँग अभ्यास खेल खेल्दैछ । भोलि यूएइसँग खेल्नेछ । बिहीबार प्रतियोगिता सुरु हुनुअघि हरेक टोलीले दुईवटा अभ्यास खेल्न पाउने छन् । यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)...बाँकी

क्रिकेटको विश्व वरियतामा नेपाल पहिलो पटक प्रवेश

असार २०, काठमाण्डौ –  नेपाल अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटको विश्व वरियता क्रममा पहिलो पटक प्रवेश गरेको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले आज जारी गरेको वरियता क्रममा नेपाल १५औँ स्थानमा परेको छ ।   यो...बाँकी

टी–२० छनोटअघि नेपालले ओमान र युएईसँग अभ्यास खेल्दै

असार २०, काठमाण्डौ –  आगामी आइसीसी टी–२० विश्वकप क्रिकेटको छनोट खेलको तयारीमा रहेको नेपालले छनौट खेलअघि ओमान र युएईसँग अभ्यास खेल खेल्ने भएको छ । नेपाली राष्ट्रिय टोलीले सोमबार पहिलो अभ्यास खेलमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ...बाँकी

मिराले म्याराथन जित्नुको पछाडि पनि ध्रुर्वविक्रमकै हात

असार २०, काठमाण्डौ –  एक साताअघि नेपाली चेली मिरा राईले फ्रान्समा सम्पन्न ८० किलोमिटर लामो मोन्ट ब्लंक’ म्याराथनमा प्रथम स्थान हासिल गरी विश्व च्याम्पियन बनिन् । भूकम्पबाट आहत नेपालीका लागि यो असाध्यै सुखद खबर बन्यो...बाँकी

कोपा अमेरिकाको उपाधि चिलीलाई ( भिडियोसहित)

असार २०, काडमाण्डौ— कोपा अमेरिका कपको उपाधि आयोजक चिलीले जितेको छ । सान्टियागोको राष्ट्रिय स्टेडियममा आइतबार बिहान भएको फाइनल खेलमा अर्जेन्टिनालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि जितेको  हो । यसअघि...बाँकी

इंग्ल्याण्ड महिला विश्वकप फुटबलमा तेस्रो

असार २०, काठमाण्डौं— महिला विश्वकप फुटबलमा इंग्ल्याण्ड तेस्रो भएको छ । शनिबार राति भएको खेलमा जर्मनीलाई १–० ले पराजित गर्दै इंग्ल्याण्ड तेस्रो भएको हो । निर्धारित ९० मिनेटको समयसम्म दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त...बाँकी

कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि आयोजक चिलीद्धारा कब्जा

असार २०, काठमाण्डौ—यस वर्षको कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि आयोजक चिलीले उचालेको छ । आज बिहान भएको फाइनल खेलमा अर्जे्न्टिनालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको हो । निर्धारित...बाँकी

कोपा अमेरिकाको फाइनलमा चिली र अर्जेन्टिना भिड्दै,

आषाढ १९, काठमाडौं –  कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार राति अर्जेन्टिना र आयोजक राष्ट्र चिली भिड्दै छन् । १४ पटकको विजेता अर्जेन्टिना र अहिलेसम्म ५ पटक फाइनल खेलेर पनि उपाधि जित्न नसकेको चिलीबीचको...बाँकी