Motivate News

कर्णाली प्रदेशको कामकाज ठप्प, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा जम्मा तिन जना कर्मचारी

काठमाडौँ – कर्मचारी नहुँदा कर्णाली प्रदेशको भौतिक पूवाधार तथा विकास मन्त्रालयको कामकाज प्रभावित भएको छ । संघिय सरकारले पठाएका कर्मचारीहरु कार्यलयमा नआउने र आएका पनि हाजिर गरेर सम्पर्क विहिन हुनेहुँदा कामकाज प्रभावित भएको हो ।...बाँकी

छठ पर्वको रौनक : काठमाडौंको गौरीघाट झकिझकाउ

कार्तिक २७, काठमाडौं —श्रद्धा, निष्ठा र लोकआस्थाको महान पर्व छठको आज मुख्य दिन हो । ब्रतालुले हिजो पर्वको दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गरेका छन् । तेस्रो दिन (षष्ठी) अर्थात् मंगलबार ( आज ) गहुँ...बाँकी

१६ देशका ४४ प्रहरी अधिकृत सहभागी आतंकवाद नियन्त्रणसम्बन्धी प्रशिक्षण सम्पन्न (फोटोफिचर)

कार्तिक १६, काठमाडौँ – INTERPOL अन्तर्गतको परियोजना Project SCORPIUS द्वारा दक्षिण तथा दक्षिणपूर्व एशियामा कानुनी प्रवर्धन क्षमता बढाउनका लागि आतंकवाद नियन्त्रण र कानुन कार्यान्वयनको क्षमता अभिवृद्धिमा सहयोग बढाउने उदेश्य अन्तर्गत INTERPOL को आयोजना तथा नेपाल...बाँकी

सशस्त्र प्रहरीले पनि माग्यो निरीक्षक र सहायक निरीक्षक पदको लागि नयाँ भर्ना ! (सुचिसहित)

काठमाडौं– सशस्त्र प्रहरी बलमा जागिर खुलेको छ । सशस्त्र प्रहरी बलले शुक्रबार जारी गरेको सूचनामा निरीक्षकमा ४३  र सहायक निरीक्षकमा २३९ जनाको माग गरिएको छ । यसबारे आजको गोरखापत्रमा विज्ञापन   ...बाँकी

बेरोजगार युवालाई खुसिको खबर : नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा नयाँ भर्ना ! (सुचिसहित)

  असोज १५,काठमाडौँ – प्रहरी प्रधान कार्यालयले झण्डै आठ हजार प्रहरीका लागि दरखास्ता आव्हान गरेको छ। प्रहरी प्रधान कार्यालय मानश्रोत विभाग भर्ना छनोट महाशाखाले प्रहरी निरीक्षक १०८ जना सहायक निरीक्षक ५२४ जना र जवानमा ६...बाँकी

देशको साझा पोशाक नहुनु र जातीय रुपमा दौरासुरुवालटोपीलाई जोडिनु दु:खद (फोटोफिचर)

असोज १४, काठमाडाैं – औपचारिक राष्ट्रिय पोशाक आजको आवश्यकता विषयक अन्तरक्रिया काठमाण्डौमा सम्पन्न भएको छ ।राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले आयोजना गरेको कार्यक्रममा नेकपाका साँसद मेटमणी चौधरी,युवा संघका अध्यक्ष रमेश पौडेल,नेपाली कांग्रेसकी नेतृ कमला पन्त,नेविसंघका...बाँकी

एडुकेयरले आयोजना गरेको अस्ट्रलिया एजुकेशन सम्बन्धि ग्राण्ड सेमिनार सम्पन्न (फोटो फिचर)

काठमाडौँ – एडुकेयर अवरोड कन्सल्टेन्टले आयोजना गरेको अस्ट्रेलिया एजुकेशन सम्बन्धि ग्राण्ड सेमिनार सम्पन्न भएको । काठमाडौँको कालिमाटीमा रहेको एडुकेयरले शनिबार सेमिनारको आयोजना गरेको थियो । सेमिनारमा दुई सय भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको एडुकेयरले जनाएको...बाँकी

मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहको सफलता टिप्स, सामुहिकतामा बाँच्नुहोस् (भिडियो सहित)

काठमाडौँ – मेगा बैँक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले सफलताका लागि सामुहिकता आबस्यक रहेको बताएका छन् । मोटिभेट न्यूजसंग कुरा गर्दै समुहमा रहेर काम गर्दा धेरै फाइदा हुने र सबैको उद्येश्य पुरा हुने उनको भनाई...बाँकी

कांग्रेसले मात्र संघीयता सफल बनाउन सक्छ : कांग्रेस नेता कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रधानमन्त्री ओलीका बिरुद्ध खरो रुपमा उत्रिएका छन् । बिपी अध्ययन प्रतिष्ठान मोरङले आयोजना गरेको ‘आजको सन्दर्भमा बिपीको राष्ट्र, राष्ट्रियता, लोकतान्त्र र समाजवाद’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले ‘राज्य पनि...बाँकी

बेरोजगारी युवालाई खुसिको खबर, नेपाली सेनाले माग्यो २०० जना सेकेन्ड लेफ्टिनेन्ट

भदौ २१ , काठमाडौं – नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट (अधिकृत क्याडेट) पदमा भर्ना खुलेको छ। सेनाले बिहीबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। उक्त पदमा २०० जनाको दरखास्त आह्वान गरिएको छ। पछिल्ला केही वर्ष...बाँकी