Motivate News

जापानले माग्यो नेपाल सरकारसंग नेपाली कामदार, केके छन प्रकृया ?

काठमाडौं– जापान सरकारले सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार दिन नेपाल सरकारसंग आग्रह गरेको छ । श्रम सम्झौता नै गरेर कामदार आपूर्ति गर्नका लागि जापान सरकारले मस्यौदाको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई पठाएको हो। जापानले नेपाल...बाँकी

निर्मला हत्या : दोषी पत्ता नलगाई ढाकछोपको प्रयास भए पुनः आन्दोलन चर्काउने कांग्रेस सांसद बडूको चेतावनी

भदौ १८, काठमाडौं – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा प्रारम्भदेखि नै प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधि गम्भीर नभएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा स्थलगत विवरण प्रस्तुत गर्दै बडूले प्रहरीको...बाँकी

देशभरबाट नेकपाका दुई दर्जन बढी नेता कार्यकर्ता गिरफ्तार (नामावलीसहित)

काठमाडौँ । नेपाल बन्दका क्रममा नेपाल कम्युनिस्ट पार्टीका २ दर्जन नेता कार्यकर्ताहरु गिरफ्तार भएका छन् । प्रहरीले विभिन्न ठाउँबाट नेकपाका नेताकार्यकर्ता, सर्मथक, शुभचिन्तक र सर्वसाधारण गरी दर्जन बढीलाई गिरफ्तार गरेको छ । नेकपाका मेचीब्युरो सदस्य...बाँकी