Motivate News

वर्षभरीको खाने अन्न भित्र्याउन किसानलाई चटारो (हेर्नुस् ९ तस्बिर)

काठमाडौं – कार्तिक मंसिर महिना किसानको लागि एकदमै ब्यस्त महिना मानिन्छ । किसानहरु  यतिबेला धान थन्क्याउनमा ब्यस्त देखिन्छ्न । यस वर्र्ष असारे धानको लागी मौसम अनुकुल भएको हुनाले धान उत्पादनको परिमाण पनि बृद्धि भएको बताइएको छ...बाँकी

काठमाण्डौ म्याराथुनको दशौं संस्करणमा जे देखियो (हेर्नुस १५ तस्विर)

काठमाडौं – काठमाण्डौ म्याराथुनको दशौ सस्करण शनिबार सम्पन्न भएको छ। काठमाण्डौको दशरथ रङ्गशालाबाट शुरु भएको प्रतियोगिता त्यही पुगेर अन्य भएको थियो । नेपालकै सर्वाधिक नेपाली तथा विदेशीले  सहभागिता जनाउने भनिएको प्रतियोगिता भने पनि यसपाली त्यति...बाँकी

प्रचण्ड र लोकमानको सेटिङविरुद्ध युवाहरु यसरी उत्रे मुसल्धारे बर्षामा पनि प्रदर्शनमा

असोज ८, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको सेटिङविरुद्ध जागरुक युवाहरुले आज माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । गृहमन्त्री लगायतका मन्त्रीहरुले मनलाग्दो अभिव्यक्ति दिँदै हिड्दा पनि...बाँकी

ग्लोबल पाठशालाका विद्यार्थीहरुद्धारा एकै दिन ५ नाटक मञ्चन (हेर्नुस् फोटो फिचर)

भक्तपुर – आफ्नो कला र गला मार्फत समाजसेवाको अभियानमा जुटेका ग्लोबल पाठशालाका विद्यार्थीहरुले एकै दिन दुई चरणमा पाँच वटा नाटक मञ्चन गरेका छन् । सोमबार मण्डला थिएटरमा समाजसेवाका लागि नाटक भन्ने नारा सहित आयोजित दोस्रो...बाँकी

तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा जे देखियो ! (हेर्नुस फोटो फिचर)

काठमाडौँ – हरितालिका तीजका अवसरमा आज बिहान नै देखि  व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई वर्षाले प्रभाव पारेको पशुपति क्षेत्र विकास कोषले जनाएको...बाँकी

आज श्रीकृष्ण जन्माष्टमी, हेर्नुस् कृष्ण मन्दिर पाटनमा लिएको १० तस्बिर !

भदौ ९ , काठमाडौँ – आज भाद्र कृष्ण अष्टमी, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्ववापर युगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण...बाँकी

यसरी सिंहदरबार घेराउ गरे संघीय गठवन्धनका कार्यकर्ताले (फोटोफिचर)

जेठ २, काठमाडाैँ – नयाँ संविधानमा उल्लेख प्रदेशको संख्या र सिमांकनमा असन्तुष्ट मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आज विहान झण्डै ९ बजेदेखि साँझ ५ बजेसम्म सिंहदरबार घेराउ गरेका छन् । गठबन्धनले हनुुमानस्थान र माइतिघर...बाँकी

दश हजार दर्शक माझ यसरी रमाए उपराष्ट्रपति पासाङ (फोटो फिचर)

काठमाडौँ – नेपाल र नामिबियाबीच कीर्तिपुरमा क्रिकेट हेर्न उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ कीर्तिपुर पुगे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दोस्रो इनिङमा ब्याटिङ गर्ने भएपछि उपराष्ट्रपति नेपालको ब्याटिङमा उत्साह प्रदान गर्न क्रिकेट मैदानमा...बाँकी

पशुपति सरसफाइमा गधा जस्तै खटे बाबुराम (फोटो फिचर सहित)

चैत्र ६, काठमाडौँ – नयाँ शक्तिको काठमाडौं उपत्यकाकेन्द्रित ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ अभियान सुरु भएको छ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पशुपति क्षेत्रमा सरसफाई कार्यक्रमको उद्घाटन र सरसफाईमा सहभागी भई अभियानको थालनी...बाँकी