Motivate News

शिल्फी थिएटरमा तार्तुफ उर्फ झलेन्द्रप्रसादको लिला (फोटोफिचर)

काठमाडौँ – फ्रान्सेली नाटककार मोलियरको प्रसिद्द नाटक “तार्तुफ अब दि हिपोक्रेट्ख् को नेपाली रुपान्तरण तार्तुफ यति बेला गोठालो नाटककर, शिल्पी बत्तीसपुतलीमा प्रदर्शन भैरहेको छ  । मेघराज अधिकारि द्वारा नेपालि रुपान्तरण गरिएको यस नाटकको निर्देशन गंगाप्रसाद...बाँकी

भारतको अघोषित नाकाबन्दीको विरोधमा जर्मनमा प्रर्दशन(फोटो फिचर)

मंसिर ४, बर्लिन-भारतीय अघोषित नाकाबन्दीको विरोधमा जर्मनीमा बस्ने नेपालीले विरोध गरेका छन । अघोषित नाकावन्दीको विरोधमा नेपालीहरूले बर्लिनस्थित भारतीय दूतावास अगाडि प्रर्दशन गरेका हुन । गैह्रआवासीय नेपाली संघ जर्मनीको संयोजकत्वमा भएको विरोधकार्यक्रममा जर्मनीका विभिन्न शहरबाट सय भन्दा बढीनेपालीहरुले र केही जर्मन नागरिकले पनि सहभागीताजनाएका थिए । कार्यक्रममा गैह आवासीय नेपाली संघ जर्मनी रउपस्थितहरूले हस्ताक्षर गरेर भारतीय दूताबासमा विरोधपत्र समेत बुझाइएको छ । प्रर्दशनकारीहरुले मोदी  स्टपइलिगल बल्केज  इन  नेपाल, नेइवर हेल्प नट हर्ट, मोदी इज अगेनिष्ट अफ ह्युमन राइट्स,  जस्ता नारा लेखिएको लेखिएका प्लेकार्डहरु सहित प्रदर्शन गरेका थिए । प्रर्दशनकारीहरुले नेपालमाथिको अघोषित नाकावन्दी तत्काल फिर्ता गरिनुपर्ने र  नेपाल र भारतबिच मित्रतापुर्णसम्बन्ध कायम गरिनुपर्ने माग राख्दै नारावाजी गरेका थिए । विरोध कार्यक्रममा गैह आवासीय नेपाली संघका प्रमुख संरक्षक जिवा लामिछाने,...बाँकी

आफु मात्रै नबाचीँ, असहायका लागी पनि बाँच्न चाहान्छु – कलाकार तुला पर्वत

मंसिर १ , काठमाडौँ – जीवनकालमा हरेक मानिसले आफ्नो जन्मभुमीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्झिन्छन् नै । तर आफ्नो जन्मभूमीलाई सम्झनामा मात्रै सिमित नराखी काम नै गरेर योगदान गर्ने मध्येका एक हुन् तुला पर्वत ।...बाँकी

चौतारीमा अजिङ्गरको बेहाल

मंसिर १, चितवन – चितवन मंगलपुरको शिवघाटमा रहेको वर पिपलको चौतारोमा मंगलबार केटाकेटीदेखि वयोवृद्धसम्म भेला भएका थिए। पिपलको रुखको भेदमा एउटा अजंगको घाइते अजिङ्गर थियो । सोमबार साँझ फेला परेको थियो अजिङ्गर। चौतारोदेखि लगभग एक...बाँकी

काठमाडौंमा यसरी हुदै छ दाउराको कारोबार (फोटोफिचर)

कार्तिक २९, काठमाडौँ – राजधानी काठमाडौंमा ग्याँस र मट्टितेलको चरम अभाव भएपछि सरकारले टिम्बर कर्पोरेशन मार्फत दाउरा बिक्री गर्न शुरु गरेको हो । भाद्र ५ गतेबाट भारतसरकारले अघोषित रुपमा नाकाबन्दी लगाएपछि राजधानीलगायत देशभर इन्धन अभाव...बाँकी

यस्तो देखियो फूलपाति बढाईं (फोटोफिचर)

कार्तिक ३, काठमाडौँ – विजयादशमीको सातौं दिन फूलपातिको अवसरमा टुँडिखेलमा फूलपातिको बढाईं गरिएको छ । नेपाल सेनाको विशेष टुकडीद्वारा गरिएको सैनिक कलाका साथ गरिएको बढाईं कार्यक्रममा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री केपी ओली, सभामुख ओन्सरी घर्ती...बाँकी

नाकावन्दीको मारमा रामेछापबासी (फोटो फिचर)

असोज २६, रामेछाप, – भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालीहरुको जनजीवन अस्तव्यस्त भएको छ । चाडवाडको समयमा लगातारको नाकावन्दीले सर्वसाधरणहरु हैरान भएका छन् । नाकावन्दीको लामो समय वित्दा पनि सरकारले वैकल्पिक व्यवस्था नगर्दा यसको प्रत्यक्ष...बाँकी

काठमाडौं म्याराथनको उपाधि नेपाल आर्मीका पूर्ण तामाङलाई

असोज २३, काठमाडौँ – नवौं काठमाडौं म्याराथनको उपाधि नेपाल आर्मीका पूर्ण तामाङले जितेका छन् । शनिबार दशरथ रंगशालामा प्रो स्पोर्टसले आयोजना गरेको विभिन्न चरणको दौडमा फूल म्याराथन   ४२ किलोमिटर दौडमा तामाङले २ घण्टा २२ मिनेट...बाँकी

पार्टीमा राजिनामा दिएर कालो धान फलाउदै पूर्वमन्त्रि विष्ट

काभ्रे – केही समयअघि पार्टीका सबै जिम्मेवारीबाट राजिनामा दिएका एमाओवादी नेता तथा पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगर कहाँ छन् ? उनी के गर्दैछन् ? आम मानिसमा यस्तो जिज्ञासा हुनु स्वाभाविक हो । करिब पूरै जीवन...बाँकी

यस्तो छ भारतको अघोषित नाकाबन्दी पछिको काठमाडाैं(फोटो-भिडियो)

असोज १३, काठमाडौँ – चाडपर्वकाबेला ग्रामीण भेगमा बस र जिपको छतमा खचाखच भरिएर यात्रा गरेको दृश्य सामान्य लाग्छ। तर अाज-भोली त्यो दृश्य राजधानी काठमाडाैंमै सामान्य भैसकेको छ। सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने नियम र...बाँकी