Motivate News

शैक्षिक कन्सल्टेन्सीमा धरौटी तरङ्ग ! के हो वास्तविकता ?

काठमाडौँ – शैक्षिक परामर्श ब्यवसायीहरुमा अहिलेको हटकेक विषय बनेको धरौटी । चिया गफदेखि भेटघाटहरुमा सबैको चासो र वहसको विषय बनिरहेको छ कन्सल्टेन्सीका लागि सरकारले धरौटी ल्याउँदैछ भन्ने विषय । कन्सल्टेन्सी व्यवसायलाई नियमन गर्नका लागि सरकारले...बाँकी

एक सय ६५ वर्षपछि नयाँ मुलुकी ऐन आजदेखि लागु हुँदै

भदौ १, काठमाडौं – एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहितासहित पाँचवटा कानुन एकसाथ लागू हुँदै छन्। मुलुकी अपराध संहिता-२०७४, मुलुकी देवानी संहिता-२०७४, मुलुकी फौजदारी कार्यविविधि संहिता-२०७४, फौजदारी...बाँकी

२७ एसएसपीको सरुवा : काठमाडौं प्रहरी परिसरका प्रमुख पोखरेलको दिल्ली सरुवा, अरु को कहाँ परे ?

नेपाल प्रहरीका २७ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै एसएसपीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार काठमाडौं र ललितपुरको प्रहरी प्रमुख फेरिएका छन् । काठमाडौं प्रहरी परिसरको...बाँकी

बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग

साउन ३१ , काठमाडाैं – राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा अधिकांश सांसदले बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सांसद कालीप्रसाद मल्ल, रमेशप्रसाद यादव र भैरवसुन्दर श्रेष्ठले...बाँकी

सांसदहरूद्वारा राहत उपलब्ध गराउन सरकारसँग माग

काठमाडौँ- राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा अधिकांश सांसदले बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सांसद कालीप्रसाद मल्ल, रमेशप्रसाद यादव र भैरवसुन्दर श्रेष्ठले जाजरकोटका बाढीपीडित जनतालाई राहत उपलब्ध...बाँकी

‘मौरीसँग उडे फूलवारीमा पुगिन्छ, झिंगासँग उडे फोहोरमा’ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रममा बोल्दै मौरीसँग उड्यो भने फूलवारीमा पुगिने र झिंगासँग उड्यो भने फोहोरमा पुगिने बताएका छन्। गत निर्वाचन अघि राजपा त्यागी नवलपरासी...बाँकी