Motivate News

कमल खत्रीको गीत “म गीत हुँ तिम्रो” को कभर गीत प्रतियोगीता हुने

काठमाडौँ – गायक कमल खत्री र सिम्पल खरेलको आवाजमा समावेश गीत “म गीत हुँ तिम्रो” को कभर गीत प्रतियोगीता हुने भएको छ । कमल खत्री र टिमले गर्न लागेको उक्त प्रतियोगीतामा इच्छुक व्यक्तिले आफ्नो गायकीलाई “म...बाँकी

कमल खत्रिको ‘सपना मिठो’ बोलको गीत बजारमा, मोडलीङमा संचारकर्मी अनिलको डेव्यू (भिडियो सहित)

काठमाडौं – कमल खत्रिको आवाजमा नयाँ गीत सपना मिठो बजारमा आएको छ । उक्त गीत मार्फत मोडलीङमा संचारकर्मी अनिल सुनामले डेव्यू गरेका छन् । किशोरा अर्थालको गीत सपना मिठोबाट उनले मोडलिङ यात्रा सुरु गरेका हुन...बाँकी

खुमनले पार्वतीलाई “दुर्बिन लगाई” हेर भनेपछि … (भिडियो)

काठमाडौँ – गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको तीज कोशेली ‘दुर्विन लगाई’ बोलको गीतको भिडियो रिलिज भए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व तीज नजिकिएसँगै एकपछि अर्को गीत बजारमा...बाँकी

सुनको बड्कौला दिने बाख्रा भेटेपछि …(हेर्नुस् भिडियो)

काठमाडौँ – हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) ले केहि समय अगाडि मात्रै “गुलेली” नामक कमेडी भिडियो सार्वजनिक गरेका छन् । तुलसी मिडिया प्रा.लीको प्रस्तुतीमा सार्वजनिक भएको...बाँकी

अम्बिका गुरुङको मर्मस्पर्शी गीत ‘आमा’ …. (हेर्नुस् भिडियो)

काठमाडौं– एल्बम ‘भावसागर’ मा समावेश गरिएको अम्बिका गुरुङद्वारा रचना गरिएको ‘आमा…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक रामकृष्ण ढकालको स्वरमा रहेको उक्त गीतलाई संगीतकार प्रकाश लेप्चाले संगीतबद्ध गरेका छन । समन अधिकारीद्वारा निर्देशित...बाँकी

एलजी सिने सर्कल अवार्ड साउन २३ मा हुने

काठमाडौं – सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुन लागेको एलजी सिने सर्कल अवार्ड यही साऊन २३ गते हुने भएको छ । यस अघी साउन २२ गते गर्ने भनीएको अवार्ड सोही...बाँकी

चलचित्र ‘फिक्का’ मंसिर १ गतेवाट प्रदर्शन हुने

  काठमाडौं – रंग हराएको जीवनलाई लिएर पर्दामा उतारीएको चलचित्र फिक्का हरितालिका तिजको अवसरमा यहि भदौबाट नेपाल बाहेक विश्वभर प्रर्दशन हुने भएको छ । नेपालमा भने मंसिर १ गतेवाट प्रदर्शन हुनेछ । रिता खाति सुनारको...बाँकी

मोडल तुलसा कटुवालको विहेको तस्विर एकाएक सामाजिक सञ्जालमा सार्वजनिक भएपछि

काठमाडौं – एकाएक सामाजिक सञ्जाल तथा मिडियामा मोडल तुलसा कटुवालको विहेको तस्विर आएपछि उनका फ्यानहरु अचम्ममा परेका छन् । तर वास्तवमै यो उनको कुनै म्यूजिक भिडियोको तस्विर नभई उनको वास्तविक जीन्दगीको विहेको तस्विर हो हिजो एकाएक...बाँकी

गीतकार अम्बिका गुरुङको “मैले फूल भनेर रोपिदिए” बोलको गीत सार्वजनिक (हेर्नुस् भिडियो)

काठमाडौं – गीतकार अम्बिका गुरुङको “मैले फूल भनेर रोपिदिए” बोलको गीत बजारमा आएको छ । गायिका रीमा गुरुङ होडाको आवाजमा सजिएको गीतमा प्रकाश लेप्चाले संगीत भरेका छन । गीतकार अम्बिका गुरुङको बारेमा भन्नु पर्दा उहाले...बाँकी

प्रचण्डले बनाउने भए चलचित्र ‘बाह्रमासे’

काठमाडौँ – टेलिभिजनको पर्दामा लामो समय नक्कली प्रचण्डको भूमिका निभाएका कलाकार प्रदिप पाठकले ठूलो पर्दाको चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । पछिल्लो समय विभिन्न सर्ट फिल्म र म्युजिक भिडियो निर्माणमा व्यस्त रहेका प्रदिप पाठकले...बाँकी