Motivate News

चलचित्र ‘घामपानी’ युट्युब ट्रेन्डिङ एकमा

काठमाडौं – नेपाली कथानक चलचित्र ‘घामपानी’ युट्युब ट्रेन्डिङमा  एक नम्बरमा आइपुगेको छ । युट्युब रिलिजको दुई दिनमा ‘घामपानी’ ट्रेन्डिङमा एक नम्बरमा उक्लिएको हो । समीक्षक दीपेन्द्र लामाले चलचित्र ‘घामपानी’ लाई निर्देशन गरेका हुन् । अन्तरजातीय प्रेम...बाँकी

अभिनेत्री युना उप्रेती आमा बन्दै

काठमाडौँ – अभिनेत्री युना उप्रेती आमा बन्ने भएकी छन् । करिब एक दर्जन भन्दा बढि फिल्ममा काम गरिसकेकी युना हाल उनी अमेरिकामा बस्दै आएकी छन् । उनले आमा बन्न लागेको कुरा अमेरिकाबाट सामाजिक संजालमा तस्वीरसहित...बाँकी

पारू ढकालले ल्याईन ‘चुन सुपारी’ (हेर्नुस् भिडियो)

काठमाडौं – पछिल्लो समयका निकै नै चर्चित रहेका भिमफेदी गाइज र जुना सुन्दासको प्रस्तुति रहेको नयाँ गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। ‘चुन सुपारी’ बोलको डान्सिङ नम्बरको उक्त गीतलाई बुढा शुब्बाको अफिसिय युट्यूब च्यानल मार्फत...बाँकी

नेपाल रेल्वेको जग्गा अनधिकृत किनबेच

बारा । बाराको विभिन्न स्थानम रहेके नेपाल रेल्वेको सरकारी जग्गाहरु अनधिकृत रुपमा किनबेच हुन थालेको छ । अन्य क्षेत्रमा जग्गाको मुल्य आकासिएपछि रेल्वेको जग्गा हेरविचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नै किनबेच गर्न थालेको...बाँकी

सिंहदरबार प्रवेशमा थप कडाइ गर्दै सरकार

काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो...बाँकी