Motivate News

अाफ्नाे अात्माले अाफैँलार्इ सरापेकाे गीत सार्वजनिक

काठमाडौँ – हिरा मोति बाट आफ्नो सांगितिक यात्रा सुरु गरेका दिपक कंडेल हाल जापानमा हुनुहुन्छ। जापानबाटै छोटो समय थुप्रै गीत सिर्जना मार्फत सबैको मन जीत्ने मध्यका सर्जक दिपक कंडेलले अब निर्देशनमा पनि चासो देखाएका छन्।...बाँकी

‘जनकपुर होली हंगामा’ सफल पार्न भोजपुरी जगतका सुपरस्टार नेपालमा

काठमाडौं – होली हंगामा सफल पार्न भोजपुरी जगतका सुपरस्टार अभिनेता तथा अभिनेत्री हिजो काठमाडौंमा आईपुगेका छन् । आर. ए. बि. एस इन्टनेशनल प्रा. लिको इभेन्ट म्यानेजमेन्टमा जनकपुरमा होली विशेष सांगितिक कार्यक्रम १७ गते विहीवार हुँदैछ...बाँकी

सम्हाल ‘सानीलाई’ भन्दै आइन् गायिका सुशिला पाठक

काठमाडौँ – कुशल गायिका एवंम् मोडल सुशिला पाठकको आवाजमा ‘सानीलाई’ बोलको गीत सार्वजनिक भएको छ । गायिका आफै फिचरिङ भएको यस गीतमा कुमार सिवाकोटीको शब्द, कल्याण सिंहको संगीत र बिशाल पौडेलको अरेन्ज समावेश छन् ।...बाँकी

नेपाल म्यूजिक अवार्डको नोमिनेशन फागुन १५ गते सार्वजनिक हुने

काठमाडौं— ‘नेपाल म्यूजिक अवार्ड २०७५’ को नोमिनेशन फागुन १५ गते सार्वजनिक हुने भएको छ । चाहाना मिडियाको आयोजनामा आगामी बैशाख १५ गते हुन लागेको अवार्डको आवेदन फारम भर्ने समय सकिएसँगै आयोजकले नोमिनेशन सार्वजनिक गर्ने मिति तोकेको...बाँकी

तुला पर्वतको निर्देशनमा रहेको गीत ‘जुन लुक्यो आकाशमा’को भिडियो सार्वजनिक

काठमाडौं – गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको जिवन्त गीत ‘जुन लुक्यो आकाशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियो सुन्दर नगरी पोखराको कास्कीकोटमा छायांकन...बाँकी

गायक तेजश रेग्मीको कमेडी गीत “नेपालीलाई ग्यास्ट्रिक” सार्वजनिक…

काठमाडौँ – पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गीत स्रोत दर्शकको लागि प्रस्तुत गर्नेक्रममा तेजश रेग्मी र सिता के।सीको आवाजमा नयाँ गीत नेपालीलाई ग्याष्टिक भर्खर मात्र सार्वजनिक भएको छ । शब्द – मुकुन्द पौडेल गीतका...बाँकी

गायक बिकाश बैद्यको “कस्तो सम्बन्ध” सार्बजनिक

काठमाडौँ – गायक बिकाश बैद्यको आवाजमा रहेको “कस्तो सम्बन्ध” बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । प्रेम दिवसको अबसरमा उक्त भिडियो सार्बजनिक गरिएको हो । प्रणय दिवस वा प्रेम दिवस १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस...बाँकी

अम्बिकाको ‘ओ मेरी भ्यालेन्टाइन’ (हेर्नुस भिडियो)

काठमाडौं – भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको  सप्ताह चलिरहेको बेला अम्बिका गुरुङले नेपाली युवा पिढीलाई टार्गेट गरेर ‘ओ मेरी भ्यालेन्टाइन’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गुरुङको शब्दमा रहेको उक्त गीतमा सनुप पौडेल र सुवेक्षा कोइरालाको...बाँकी

हेमन्त आलेको सालैजो गीत ‘लाहुरे साइलो’ सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – चर्चित  गायक तथा  नेपाली सांगीतिक आकाशमा चिर परिचित नाम हो हेमन्त आले। एकपछि र्को सफलताको खुड्किलो पार गर्दै आइरहेका आलेको नयाँ  गीत   तिर्सना  म्युजिकबाट  बजारमा आएको छ  । बजारमा दिनहु नयाँ नयाँ गीत ...बाँकी

सनुपको अर्थपूर्ण जिन्दगी र उनको गायकी अब भिडियोमा हेर्नुहोस्

काठमाडौँ – गायक सनुप पौडेलको समुधुर स्वरमा सजिएको नयाँ गीत “एक पाइला” सार्वजनिक भएको छ । ओजनदार गीतहरु लेखनमा माहिर मानिएका गीतकार मनिष बासिस्ठका शब्द शृजनामा तयार भएको गीतमा सनुपको अर्थपूर्ण जिन्दगी र उनको गायकीलाई...बाँकी