Motivate News

गायक कटुवालको दोहोरी गीत ‘पागल बन्दै छु’ बजारमा

काठमाडौं – छहारी म्युजिक प्रा.ली.को प्रस्तुतिमा मनोज तामाङको लोक दोहोरि गीत पागल बन्दै छु बजारमा आएको छ । अशिम कटुवाल र मन्जु कार्कीको स्वर रहेको यस गीतमा शब्द अशिम कुमार कटुवाल र मनोज तामाङको रहेको...बाँकी

एन्जिलाले सार्वजनिक गरिन “थासाङ् ल्हुम्बु” (थाक खोलाको देश)

  काठमाडौं – झन्डै डेढ दशक देखी निरन्तर नेपाली सांगीतिक क्षेत्रमा संगीत कर्म गरिरहेकी गायिका एन्जिला गौचनले आफ्नो दोस्रो सांगीतिक एल्बम “थासाङ् ल्हुम्बु” (थाक खोलाको देश) सार्वजनिक गरेकी छिन्। थकालीहरुको महान पर्व ल्हाफेबको अवशरमा शुक्रबार...बाँकी

भरत सिटौलाको नयाँ गीत ‘चिसो चिसो हल्का हल्का’ बजारमा (हेर्नुस् भिडियो)

काठमाडौं – केही समय अघि गायक भरत सिटौलाको ‘बैशमा’बोलको गीतले राम्रै बजार तताएको थियो त्यही सफलतापछि गायक सिटौलाको नयाँ गीत ‘चिसो चिसो ( हल्का हल्का)’बोलको गीत युट्वुबमा सार्बजनिक भएको छ । गीतमा सैलेन्द्र प्रधानको संगीत...बाँकी

छोटो चलचित्र इक्युइलीब्रियम (निमेष) सार्वजनिक ( पुरा फिल्म सहित)

काठमाडौं— युवा पुस्ताहरु कला क्षेत्रमा भविष्य खोज्ने क्रममा यस क्षेत्रमा हाम फाल्ने क्रम बढी रहेकै छ| यसले कला सृजनामा वा कला क्षेत्रले राम्रो राम्रो मानिसहरु पनि दिनानु दिन पाई रहेकै छ। यसैविच पछिल्लो समय रंगकर्ममा...बाँकी

सुन्दरता धेरै टिक्दैन’ कला देखाउनुपर्छ – प्रतिक्षा खड्का

  काठमाडौ – तिन दर्जन बढी म्युजीक भिडियोमा मोडलिङपछी चलचित्र क्षेत्रमा उदाएकी प्रतिक्षा खड्कालाई लाग्छ, ‘सुन्दरता धेरै समय टिक्दैन’ । उनी आफूलाई नायिका भन्दा पनि एउटा सम्मानित कलाकार बन्न मन लागेको खुलाईन् । उनि भन्छ्नि,...बाँकी

गीतकार जोशीको एल्बम ‘श्रावणी’को विमोचन प्रधानमन्त्री प्रचण्डको हातबाट

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँफु पनि संगीतको पारखी भएको बताएका छन् । गीतकार श्रवणकुमार जोशीको एकल शब्द रहेको एल्बम ‘श्रावणी’ बिमोचन गर्दै प्रचण्डले भने आँफुले सबैभन्दा बढी गीत संगीत पढ्ने समयको सुनेको बताए...बाँकी

युवा जादुगर सुरज मैनाली बने गिनिज बुकमा नाम लेखाउने पहिलो नेपाली जादुगर (भिडियो सहित)  

काठमाडौँ – युवा जादुगर सुरज मैनाली जादुको क्षेत्रबाट बहु प्रतिष्ठित गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउने पहिलो नेपाली बनेका छन् । उनले २४ अप्रिल २०१६ मा भारतमा भएको ‘सार्क म्याजिक कन्फरेन्स’मा आफ्नो क्षमता देखाउदै गिनिज बुकमा नाम लेखाउन...बाँकी

७ वर्षपछि नयाँ भिडियो लिएर आए गायक त्रिलोक राना, हेर्नुहोस् यो मनै छुने भिडियो

काठमाडौँ – गायक त्रिलोक राना नयाँ एल्बम “वरदान” लिएर आएका छन् । गायक रानाले आफ्नो एल्बम “वरदान” मा समावेश गीत काँडा छोए फुल बन्छको म्युजिक भिडियो समेत सार्वजनिक गरेका छन् । विभिन्न ८ वटा गीत...बाँकी

सार्वजनिक भयो गीतकार रिन्जि सागर राईको प्रीत एल्बम

काठमाण्डौ – कवि तथा गीतकार रिन्जि सागर राईको पहिलो आधुनिक गितिसंग्रह प्रीत सार्वजनिक भएको छ । शनिबार काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा बरिष्ठ संगितकार सुरेस अधिकारीको प्रमुख आतिथ्यतामा प्रीत एल्बम बिमोचन गरिएको हो । प्रीतमा गीतकार...बाँकी

सत्ता टिकाउन विदेशी आए ः थापा

पुस १५, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘ठूला दलहरुले सत्तामा पुग्न र टिक्नका लागि बाह्य शक्तिको आड लिन खोज्दा’ अहिले देश गम्भीर सङ्कटमा परेको बताएका छन् । राप्रपा भक्तपुरले आयोजना गरेको मध्यमाञ्चलस्तरीय...बाँकी