Motivate News

चलचित्र ‘धूम’को चौथो भागमा सलमानको ठाँउमा शाहरुख फाइनल

काठमाडौं – सुपर हिट चलचित्र ‘धूम’को चौथो भागमा बलिउड अभिनेता शाहरुख खान फाइनल भएका छन् । यसअघि यो चलचित्रको लागी अर्का अभिनेता सलमान खान फाइनल भएका थिए । तर रेस ३ को लफडा पश्चात् निर्माता...बाँकी

सर्लाहीमा पहिलो लिटिल प्रिन्स एन्ड प्रिन्सेस प्रतिस्पर्धा, कसकसले जिते टाइटल ? 

भदौ ४, काठमाडौं–सर्लाहीमा भएको पहिलो लिटिल प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगिताको बिजेता बबिता श्रेष्ठ र कौशल दाहाल भएका छन् । उनीहरुले सिनियर गल्र्स र सिनियर ब्वाइजतर्फको टाइटल जितेका हुन् । ग्लामरस नेपालको आयोजनामा भएको प्रतियोगितामा सिनियर...बाँकी

मिस टिन कलेज र कलेज हेन्डसमको अडिसन सम्पन्न, भाद्र ५ गतेबाट प्रशिक्षणमा सहभागी गराइने

काठमाडौ – सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा  पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन आज सनिवार सि डव्लु पाटी प्यालेस कमलादीमा सम्पन्न भएको छ पहिलो छनौट...बाँकी

सलमान खान र दीपिका पादुकोण पहिलो पल्ट एउटै स्क्रिनमा देखिने

काठमाडौं – चर्चित बलिउड अभिनेता सलमान खान र अभिनेत्री दीपिका पादुकोण अब एउटै स्क्रिनमा देखिने भएका छन्। संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको फिल्म ‘इन्शाअल्लाह’ मा सलमान र दीपिका एकसाथ देखिन लागेका हुन्। इन्डिया टुडेका अनुसार...बाँकी

चलचित्र ‘घामपानी’ युट्युब ट्रेन्डिङ एकमा

काठमाडौं – नेपाली कथानक चलचित्र ‘घामपानी’ युट्युब ट्रेन्डिङमा  एक नम्बरमा आइपुगेको छ । युट्युब रिलिजको दुई दिनमा ‘घामपानी’ ट्रेन्डिङमा एक नम्बरमा उक्लिएको हो । समीक्षक दीपेन्द्र लामाले चलचित्र ‘घामपानी’ लाई निर्देशन गरेका हुन् । अन्तरजातीय प्रेम...बाँकी

अभिनेत्री युना उप्रेती आमा बन्दै

काठमाडौँ – अभिनेत्री युना उप्रेती आमा बन्ने भएकी छन् । करिब एक दर्जन भन्दा बढि फिल्ममा काम गरिसकेकी युना हाल उनी अमेरिकामा बस्दै आएकी छन् । उनले आमा बन्न लागेको कुरा अमेरिकाबाट सामाजिक संजालमा तस्वीरसहित...बाँकी

पारू ढकालले ल्याईन ‘चुन सुपारी’ (हेर्नुस् भिडियो)

काठमाडौं – पछिल्लो समयका निकै नै चर्चित रहेका भिमफेदी गाइज र जुना सुन्दासको प्रस्तुति रहेको नयाँ गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। ‘चुन सुपारी’ बोलको डान्सिङ नम्बरको उक्त गीतलाई बुढा शुब्बाको अफिसिय युट्यूब च्यानल मार्फत...बाँकी

नेपाल रेल्वेको जग्गा अनधिकृत किनबेच

बारा । बाराको विभिन्न स्थानम रहेके नेपाल रेल्वेको सरकारी जग्गाहरु अनधिकृत रुपमा किनबेच हुन थालेको छ । अन्य क्षेत्रमा जग्गाको मुल्य आकासिएपछि रेल्वेको जग्गा हेरविचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नै किनबेच गर्न थालेको...बाँकी

सिंहदरबार प्रवेशमा थप कडाइ गर्दै सरकार

काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो...बाँकी