Motivate News

यात्रीले सुमिरालाई उडाईदिदा निर्भिकको बेहाल(भिडियोसहित)

काठमाडौँ – प्रिय मान्छे सधै प्रिय नै हुन्छ । साँचो माया गर्नेहरु कहिलेपनि आफ्नो प्रियजनलाई नराम्रो सोच्दैनन् अनि आफ्नो हुनु (पाउनु ) मात्र माया ठान्दैनन् ,किनकि त्याग नै माया हो रे । यस्तै भन्छन बियोगीएका...बाँकी

राजेसपायल राइले कसलाई भने “नवोलेनी हांसी देउन”(भिडियो सहित)

काठमाडौँ – राजेसपायल राइको नयाँ आधुनिक गीत “नबोलेनि हाँसी देउन” बजारमा आएको छ । दिल योन्जनको शब्द रहेको यो गीतलाई सुरेश अधिकारीको संगीतले उत्कृष्ट बनाएको छ । म्युजिक जोए मिडियाले बजारमा पठाएको उक्त गीतको म्युजिक भिडियो...बाँकी

हनिमुनका लागि पेरिस जान छुट्याइएको रकम चलचित्रकर्मीलाई

काठमाडौँ – अभिनेत्री रिमा विश्वकर्माले चलचित्रकर्मी कल्याणकारी कोषमा एक लाख रुपैयाँ प्रदान गरेकी छिन् । रिमाले शुक्रबार सो रकम चलचित्र कल्याणकारी कोषकी संयोजक झरना थापालाई हस्तान्तरण गरेकी हुन् । रोबर्ट र मैले सल्लाह गरेर हनिमुन...बाँकी

राजकुमार देवकोटाको पहिलो एल्बम अङकुरणको विमोचन(भिडियो सहित)

काठमाडौँ – गायक राजकुमार देवकोटाको पहिलो आधुनिक एल्बम अङकुरणको विमोचन भएको छ । काठमाडौँमा एक समारोहका विच बिहिबार बरिष्ठ गायक आनन्द कार्की, हास्य कलाकार दिपक राज गिरि र  दिपाश्री निरौलाले सयुक्त रुपमा उक्त एल्बमको विमोचन गरेका हुन्  ।...बाँकी

बालचन्द्र बरालको मेरी आमा बजारमा

काठमाडौँ – नेपालीहरुको महान पर्ब बिजया दशमी तथा शुभ दिपावली नजिकिदै गर्दा धेरै किसिमका दसैं तिहार गीत बजारमा आईरहेका छन । कतै परदेशका कुरा समाबेश छन त कतै गाउघरका कुरा । कोही परदेशबाट घर आउन...बाँकी

प्रगतिशील लेखनका चुुनौती बारे छलफल, ‘सामुहिक काम नगर्नाले उठ्न सकेको छैन’

असोज ५, काठमाडौ – प्रगतिशील लेखक संघले आफ्नो स्थापना दिवशका अवसरमा प्रगतिशील लेखनका चुुनौतीका बारेमा छलफल चलाएको छ । उसले मंगलवार राजधानीको संवाद डवलीमा एक विचार गोष्ठीको आयोजना गरी उक्त विषयमा छलफल चलाएको हो । कार्यक्रमको...बाँकी

प्रेम परियारको मनछुने गीत ‘तिमीलाई त थाहा छ नी आमा’ (भिडियो)

काठमाडौँ – ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीतपछि अत्याधिक चर्चामा रहेका बाल गायक प्रेम परियारको आवाजमा अर्को मनछुने गीत सार्वजनिक भएको छ । चलचित्र ‘अकिंचन’मा ‘तिमीलाई त थाहा छ नी आमा’ बोलको गीत सार्वजनिक भएको...बाँकी

नायीका निता ढुंगानाको मनमा गोधुलीको बतासले छोएपछि (भिडियो सहित)

काठमाडौं – नायीका निता ढुंगानाको मनमा गोधुलीको बतासले छोएको छ । अनुप चापागाईको आधुनिक गीत “बतास गोधुली” बोलको गीतमा उनको मन छोएको हो । रमन घिमिरेको शब्द रहेको उक्त गीतलाई नारायण सुवेदीको संगीत रहेको छ । चापागाई आफैको...बाँकी

आमालाई सम्झदै गीत मार्फत परदेशीले भने “नरोउ मेरी आमा”

काठमाडौँ –  रुपन्देहीका सन्चारकर्मी कमल न्यौपाने र कुमार बस्नेत पनि कम्मर कसेर लागेका छन । रोजगारिको शिलशिलामा युएईमा रहेका रुपन्देही देवदह घर भएका कमल र कुमार पत्रकारिता सँगै अब साङगितिक यात्रा पनि तय गर्ने भएका...बाँकी

सञ्जय गरे साङ्गीतिक सेवारो

काठमाडौं – नेपाली साङ्गीतिकक्षेत्रमा उदीयमान गायक सञ्जय तुम्रोकको पछिल्लो एल्बम सेवारो सार्वजनिक भएको छ । राजधानीमा बिहीबार एक समारोहका बीच उक्त एल्बम विमोचन गरिएको हो । यसअघि नभुलौँ है, प्राणभन्दा प्यारा राजा र रानीलाई आधुनिक...बाँकी