Motivate News

त्रिविका कर्मचारी किन विद्यार्थीको भविष्यसँग जिस्कन्छन् ?

मंसिर २५, काठमाडौँ – कोठा नम्बर १८ को झ्याल नजिकै आँसु पुछिरहेकी थिइन् विनिता बस्नेत। ट्रान्सक्रिप्ट माग्दा उल्टै झपारेपछि उनको चित्त दुख्यो। आँसु बग्यो कार्यालय परिसरभित्रै। कर्मचारी रिसाउँदै भन्दै थिए, ‘किन बारम्बर आइरहनुहुन्छ ? यहाँ...बाँकी

तेस्रो बिहे गरेर थुनामा परेपछि एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

मंसिर २५, नेपालगन्ज – बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै...बाँकी

जुम्ला जान १५० विशेषज्ञ चिकित्सकको निवेदन

मंसिर २५, काठमाडौँ – “दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्”, भन्ने आम बुझाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पछिल्लो समय सो बुझाइलाई गलत...बाँकी

पशुपतिनाथबाट सुरु भएको ‘राइड टु सिन्धुलीगढी साइकल यात्रा’ आज जनकपुर पुग्ने

काठमाडौँ – समृद्ध सिन्धुली अभियानको आयोजनामा मसिंर २३ गतेदेखी सुरु भएको राइड टु सिन्धुलीगढी साइकल यात्रा मंगलबार जनकपुर पुग्दैछ । काठमाडौँमा पशुपतिनाथ मन्दिर परिषरबाट सुरु भएको साइकल यात्रा ऐतिहासिक सिन्धुलीगढीहुँदै तेस्रो दिन मिथिलाको राजधानी तथा...बाँकी

प्रदेश २ मा आज र भोलि बिदा

मंसिर २५, धनुषा –  प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । विवाहपञ्चमी महोत्सव भव्य...बाँकी

सर्वोच्चको प्रश्नः नेकपाको एउटै नाममा दईवटा पार्टी कसरी दर्ता भयो ?

मंसिर २५, काठमाडौँ – सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । न्यायाधिश डम्बरबहादुर...बाँकी

‘निर्मला प्रकरणमा कँही कतै मेरो गल्ती भए मेरो बर्दी खोलिदिए हुन्छ : प्रहरी महानिरीक्षक खनाल

मंसिर २४, काठमाडौं– राष्ट्रिय सभाको दिगो विकास सुशासन समितिका सासंदहरूले कञ्चनपुरको भीमदत्तनगर- २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यापछिको अनुसन्धानबारे प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालसँग जवाफ मागेका छन्। समितिको कार्यालय सिंहदरबारमा सोमबार आइजिपी...बाँकी

अब स्थायी शिक्षकहरुको प्रत्येक ५-५ वर्षमा अनिवार्य सरुवा

मङ्सिर २४, काठमाडौं – अब स्थायी शिक्षकहरुको प्रत्येक ५-५ वर्षमा अनिवार्य सरुवा हुने भएको छ । राष्ट्रिय शिक्षा आयोगले तया पारेको शिक्षाको २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्धान्तमा अब प्रत्येक ५-५ वर्षमा स्थायी शिक्षकको अनिवार्य...बाँकी

तेल चोर्न पाउनुपर्ने माग गर्दै ट्यांकर चालक फेरी आन्दोलनमा

मङ्सिर २४, काठमाडौं – इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न...बाँकी

निर्मला हत्या प्रकरण : डिएनए नमिले गृह मन्त्रालयले विशेष अनुसन्धान टोली गठन गर्ने

मङ्सिर २४, काठमाडौं — कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ । संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरुसमेत राखेर...बाँकी