Motivate News

नयाँ पुस्ताका विभिन्न जातका आलुको बीउ उत्पादन हुदैँ

काभ्रेपलाञ्चोक । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताए...बाँकी

ढाकामा नेपाली व्यवसायीले एकै स्वर ‘निर्यात बढाउने हो भने साझा संस्था अपरिहार्य छ ’

माघ १६, काठमाडौं – बंगलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय व्यापार मेलाका सहभागी नेपाली व्यवसायीले निर्यात गर्ने संगठित संस्था नहुँदा निर्यात व्यापारमा उल्लेख्य प्रगति गर्न नसकिएको बताएका छन् । ढाकामा रहेको नेपाली राजदूतावासले नेपाली व्यवसायीसँग सोमवार...बाँकी

आजदेखि भृकुटीमण्डपमा १७औँ तीज फेस्टिभल एन्ड ट्रेड फेयर हुने

भदौ ७, काठमाडौं –  उद्यमी नेपालको सहकार्य र महिला सृजनशिलता केन्द्रको आयोजनामा यही २०७५ साल भाद्र ७ आज देखि ९ गते शनिबार  सम्म “१७औँ तीज फेस्टिभल एन्ड ट्रेड फेयर”  हुन गई रहेको छ। यो बृहत व्यापारिक मेलामा...बाँकी