Motivate News

कविता : ‘राजनीति’

ओ महोदय , तपाईंलाई  थाहा छ हाम्रा जङ्गलतिरका सबै सिंहहरु मारियो र  सिंहदरबारमा बाघहरुको रजाई  चल्न थाल्यो बाघहरुको सङ्ख्या नगन्ने छ भन्ने थाहा पाएछन् क्यारे स्यालहरुले र लखेटे छन्  बाघलाई चिडियाखाना तिर अनि चलाएँ सिंहदरबारबाट...बाँकी

कविता : ‘बलात्कारीको हिँसा’

मेरो देशमा न्यायको लागि धेरै सैनिकहरु छन अनि लिखित नियम कानुन पनि छ ठुलाठुला संसस्था पनि छन कसैले महिला हिँसा कसैले बाल हिँसा कसैले गरिवीको अन्त्य् गर्छौ भनि ठुला ठुला पोस्टमा नारा बनाएका छ्न तर...बाँकी

कविता : ‘जय होस’

तीन करोड जनता भएको , मेरो देश , प्रकृति र सभ्यताले भरिपुर्ण , बिज्ञ, विद्वानहरुले हराभरा , आज एक निर्दोष, निरीह , नागरिकको आवाज सुन्न बिर्सिएको छ । सायद हाँसिरहेका होलान , कुनै कुनामा बसेर...बाँकी

कविता ‘मलामीको खोजी’ !

के भएको हो खोई आज भोली सबैमा अहंमको चलखेल छ सम्मान लिन लालायित तर दिन नजानेको जमात छ, सुनेको हो फलेको हाँगो झुक्छ रे तर अचेल फलेको हागोँ पनि झुक्न जान्दैन किनकी त्यो फलमा गुदी...बाँकी

कविता ‘आकृति र डोरी’

  उ मुस्कुराउन्छ बिना उद्देश्य एकटकले आकाश तिर नजर डुलाउँछ पनि घरिघरि यताउता हेर्ने गर्छ सायद प्रतिक्षा हो कि कसैको बिहानदेखि यहिँ देखेको हो उस्लाई मैले म बिहान टिपेर साझँ बोकेर ल्याउँदासम्म यतै देख्छु उस्लाई...बाँकी

गीतिकविता बा …

बा एउटा परिवारको खम्बा हो। जसले आफ्नो सम्पूर्ण जीवन आफ्नो परिवारको लागि समर्पित गरिएको हुन्छ. जलाई भगवानले अशिम शक्ति दिएको हुन्छ। बा सागार झैँ शान्त , चन्द्रमा जस्तै सितालता अनि दयालुको दाता हो। अनि प्रेमको भण्डार...बाँकी

कविता : ‘सुन्दर प्रकृति कि पचाल झरना’

प्रिय पचाल झरना सुन्दर पचाल झरना प्यारो पचाल झरना हिमालहरुको काखबाट सुसेलिदै , बहेलिदै त्यो ठुलो चटानबाट खसेकी मेरी प्रिय पचाल झरना सुन्दर प्रकृति कि पचाल झरना ! आहा ! त्यो लाफाको रमाइलो गाउँ हुँदै ति भिर...बाँकी

‘रोइ रहेछ कर्णाली’

कविता  कर्णालीमा बस्ने बास नहुँदा खाने गाँस नहुँदा लगाउने कपास नहुँदा जहिले पनि आँखाबाट आँसु निकाल्दै रोहिरहेछ कर्णाली !!!!!! कठै मेरी कर्णाली कहिले बाढिले कहिले आँधीले ति गरीबका टहराहरु भत्किदै गर्दा अनि सरकारसंग गुहार माग्दा सरकार सुनसान हुँदा कसैले केही...बाँकी

यसरी मनाइयो बसन्तपुरमा गाईजात्रा पर्व (फोटोफिचर)

काठमाडौं –  उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका ठाउँमा आज गाईजात्रा पर्व मनाइँदैछ । दिवंगत भएका आफन्तको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाउने प्रचलन छ । विशेषगरी वर्ष दिनयता मृत्यु भएका आफन्तको स्मृतिमा झाँकीसहित गाईजात्रा निकाल्ने...बाँकी

किन अल्झिन्छ मान्छे याे सहर काठमाडौमा ?

जहाँ अाफन्त छैन ,भिडहरु मात्र छन् , जहाँ मानवता छैन , मान्छेहरु मात्र छन् । तर किन अल्झिन्न्छ मान्छे याे सहर काठमाडौमा ? अाफ्नाहरु नि अाफ्ना रहन्न याे सहरमा, दु:ख अनि सुख देखिन्न याे सरमा...बाँकी