Motivate News

कुलमान घिसिङको दुर्लभ मोटिभेशनल स्पिच, जहाँ उनले सफलता सिकाए (भिडियो सहित)

काठमाडौँ –  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यूवाहरुका लागि मोटिभेशनल स्पिच दिएका छन् । उनले आफ्नो स्पिचमा आफू मोटिभेशनल स्पिकर नभएको र काम गर्ने मान्छेलाई धेरै बोल्न नआउने भन्दै आफ्नो स्पिचको सुरुवात गरेका...बाँकी

सफलताका लागि प्रेरणा कार्यक्रमकोे १८ औँ संकरण आज, ७ सय यूवा लाभाम्वित हुँदै

काठमाडौँ – सकारात्मक पत्रकारीता मार्फत समाज रुपान्तरणमा लागि लागिरहेको मोटिभेट गु्रप अफ कम्पनीद्धारा संचालित मोटिभेट न्यूज डटकमको कार्यक्रम सफलताका लागि प्रेरणाको १८ औँ संकरण आज हुँदैछ । विहान ७ : ३० देखि सुरु हुने कार्यक्रममा...बाँकी

मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहको सफलता टिप्स, सामुहिकतामा बाँच्नुहोस् (भिडियो सहित)

काठमाडौँ – मेगा बैँक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले सफलताका लागि सामुहिकता आबस्यक रहेको बताएका छन् । मोटिभेट न्यूजसंग कुरा गर्दै समुहमा रहेर काम गर्दा धेरै फाइदा हुने र सबैको उद्येश्य पुरा हुने उनको भनाई...बाँकी

सरकारको नयाँ निति, विश्वविद्यालय टपर र आयोगको वैकल्पिकमा नाम निकाल्नेलाई सिधै जागीर

काठमाडौँ – सरकारले विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई सोझै शिक्षण पेशामा प्रवेश गराउने भएको छ । साथै सरकारी विद्यालयमा करारमा शिक्षक राख्नुपर्ने ठाउँमा पनि शिक्षक सेवा आयोगले लिएको परीक्षामा वैकल्पिकमा नाम निकालेहरुलाई मात्र राख्ने सरकारको तयारी छ...बाँकी

परिक्षामा यसरी प्रश्नको उत्तर लेखे तपाई सफल हुनुहुनेछ !

परिक्षामा प्रश्नको उत्तर लेख्ने महत्वपूर्ण टिप्सहरू : १. कुनै प्रश्नको लामो ब्याख्या नगर्ने, छोटो परिभाषा वा बर्णन गरिसकेको पछि बुदाँगत रूपमा लेख्न शुरू गर्ने । २. कुनैपनि प्रश्नमा सोधिएका विषयबस्तुको मुख्य केही हरफहरू लेखिसकेपछि बुँदाबाट...बाँकी

सफलताको कथा : विश्वकै धनी जेफ बेजोसः ग्यारेजदेखि ग्याजेटसम्म !

काठमाडौं – अमेजन डटकमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसको नाम नसुन्ने मानिस कमै होलान् । उनी अहिले विश्वकै सबैभन्दा धनी मानिस हुन् । बिल गेट्सलाई जेफले दोस्रो बरियतामा झारिदिएका छन् । विश्वभरका धनाढ्यको...बाँकी

सरकारद्वारा दौरासुरुवाल र साडी-चोलोलाई पुनः राष्ट्रिय पोशाकको रुपमा मान्यता

भदौ १, काठमाडौं – सरकारले दौरासुरुवाल र साडी-चोलोलाई पुनः राष्ट्रिय पोशाकको रुपमा मान्यता दिएको छ । सरकारले औपचारिक रुपमा आयोजना गरेका कार्यक्रममा पुरुषका लागि लवेदा–सुरुवाल (दौरा–सुरुवाल-ढाकाटोपी) र महिलाका लागि साडी-चोलो अनिवार्य रुपमा लगाउनुपर्ने प्रावधान पुनः...बाँकी

तपाईं पनि सफल बन्न चाहनुहुन्छ ? यी हुन् सफलता प्राप्त गर्ने सुत्र !

काठमाडाैं – जीवन बाँच्नका लागि रोटी, कपडा र घर आवश्यक हुन्छ तर एउटा अर्को कुरा पनि जरूरी हुन्छ । के होला त्यो ? सफलता नै त्यो आवश्यक चीज हो जसले जीवनलाई पूर्णता दिन्छ । तपाईं...बाँकी

चीनको सियान सरकारले नेपाली डा.झालाई ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार प्रदान

साउन ३१ , काठमाडौं – चीनको सियान सरकारले नेपाली प्राध्यापक डा.राजिवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्धारा प्रत्येक दुई वर्षमा दिइने उक्त...बाँकी

‘मौरीसँग उडे फूलवारीमा पुगिन्छ, झिंगासँग उडे फोहोरमा’ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रममा बोल्दै मौरीसँग उड्यो भने फूलवारीमा पुगिने र झिंगासँग उड्यो भने फोहोरमा पुगिने बताएका छन्। गत निर्वाचन अघि राजपा त्यागी नवलपरासी...बाँकी