Motivate News

सान्जेन र रसुवागढी जलविद्युतको आइपिओ भर्ने अवधि थप

काठमाडौं – रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा आवेदन गर्ने समय थप गर्न धितोपत्र बोर्डले शेयर निष्काशन तथा बिक्री प्रबन्धकहकरुलाई निर्देशन दिएको छ । बोर्डमा लगानीकर्ताहरुले सिडिएससीको मेरो शेयरबाट शेयर आवेदन गर्न नसकेको भनी गरेको...बाँकी

असहायलाई काँग्रेस प्रबत्ता शर्माको साथ, प्रधानमन्त्रीको गाउँमा के गरे त्यस्तो प्रशंसायोग्य काम ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेपाली काँग्रेसका प्रबत्ता विश्वप्रकाश शर्माले वावाही पाउन थालेका छन । सुत्केरी भएको पाँच दिनमा श्रीमानको मृत्यु भएपछि असहाय बनेकी देवीमाया मेचेलाई प्रवक्ता शर्माले घर बनाइदिएर वावाही पाएका...बाँकी

भ्रष्टाचारविरुद्धको अभियानमा सहिद बन्न तयार छुः प्रेम सञ्जेल

काठमाडौँ । नेपाल सरकारका उपसचिव प्रेम सञ्जेलले भ्रष्टाचारका विरुद्ध लड्न सबैलाई आग्रह गर्दै त्यसका लागि आफू पहिलो सहिद बन्न तयार रहेको बताएका छन् । लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियान चलाईरहेका सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै...बाँकी

तेस्रो चरणको चुनाव आज, बिहानैदेखि मतदान शुरु

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि तेस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार १४ राज्य र एउटा केन्द्र शासित राज्यमा ११६ स्थानका लागि मङ्गलबार मतदान हुँदैछ । आजको चुनावबाट भारतीय...बाँकी

विप्लवलाई गोरखामा लाग्यो अर्को झड्का

गोरखा – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् । प्रहरीले...बाँकी

बालुवाटार जग्गा प्रकरण : रोपनीको ८ लाखमा रजिस्ट्रेसन पास

बैशाख १० काठमाडौं – बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसको चर्चेको जग्गा व्यक्तिका नाममा कायम गरी बिक्री गर्दा समेत मूल्य कम देखाएर रजिस्ट्रेसन पास गरेको पाइएको छ । राजस्व छल्न भूमाफिया, मालपोतका कर्मचारी र तत्कालीन भोगधिकारीको...बाँकी

एनसेल सर्वोच्चमा, निर्धारित कर बढी भएको दाबी

बैशाख  १० काठमाडौं– दूरसञ्चार कम्पनी एनसेल आजिएटा सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्च अदालत पुगेको छ । गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख...बाँकी

ज्यानमारा कलेजमा भर्ना खुल्यो, के मर्नलाई भर्ना हुने ?

काठमाडौं – ज्यानमारा कलेज भनेर चिनिएको थापाथलीको द ब्रिटिस कलेजले ए लेभलमा भर्ना खोलेको छ । अभिभावहरुमा ज्यानमाराको उपनामले परिचित यो कलेजले मंगलबारका अंग्रेजी पत्रिकामा विज्ञापन छपाएर भर्ना खुलेको जानकारी गराएको हो । स्नातक तह...बाँकी

नेपाल प्रहरीकोे वर्षभरिको प्रगति विवरण सार्वजनिक, निमर्ला पन्तको हत्यारा खै ?

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न नेपाल प्रहरी पूर्णतया सक्षम रहेको बताएका छन । २०७५ सालमा नेपाल प्रहरीबाट सम्पादन भएका कार्य र हासिल उपलब्धीहरु...बाँकी

एनआइसी एसिया बैंक मार्फत डिम्याट खाता खोल्दै हुनुहुन्छ ? पख्नुहोस्… यसरी समय बर्बाद बनाइदिन्छ

काठमाडौं – के तपाई सेयर बजारमा छिर्न खोज्दै हुनुहुन्छ ? तपाईको खाता नम्बर एनआइसी एसिया बैंकमा छ र त्यहीबाट डिम्याट खोलेर सेयर कारोबार गर्ने सोचमा हुनुहुन्छ भने पख्नुहोस् । तपाईको समय बर्बाद हुनसक्छ । एनआइसी एसिया...बाँकी