Motivate News

मन्त्रीको काम सन्तोषजनक नदेखिएकाले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, को को हट्दैछन् , को को आउँदै छन् ?

चैत्र ३ काठमाडौँ – दुई तिहाइ बहुमतको सरकार हुँदा समेत मन्त्रीको काम सन्तोषजनक नदेखिएकाले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी प्रधानमन्त्रीले गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली निकटका उच्च स्रोतले दिएको जानकारी अनुसार काठमाडौंमा हुने लगानी...बाँकी

कांग्रेसमा किचलो, गुटको जालोले पार्टी कमजोर

चैत्र ३ काठमाडौं– कुनै बेला मुलुकका हरेक महत्वपूर्ण निर्णयमा पहलिो भूमिकामा उभिने नेपाली कांग्रेस यतिबेला प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । सत्ताको अनुभवी काग्रेससँग प्रतिपक्षमा रहँदाको अनुभवसमेत उत्तिकै छ । तर, यतिबेला आफ्नो अनुभव देखाउन...बाँकी

विप्लब समूहमाथि घुँडामुनी गोली हान्न निर्देशन

चैत्र ३ काठमाडौं – नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही...बाँकी

विप्लव नेकपाका पोलिट्‍ब्यूरो सदस्य जीवन्त पक्राउ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई प्रहरीले गिरफ्तार गरेको छ । नेता कार्कीलाई प्रहरीले आफ्नै कोठाबाट शुक्रबार साँझ गिरफ्तार गरेको हो । ललितपुर च्यासलस्थित कोठाबाट सादा पोशाकका प्रहरीले गरेको पारिवारिक स्रोतले...बाँकी

नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा, को को परे ? (नामावलीसहित)

चैत्र १ काठमाडौँ – नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन् । जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो । बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको...बाँकी

गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालन गर्न सक्ने

चैत्र १ काठमाडौँ – गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विद्येयक संसद्मा पुगेको छ । असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै राष्ट्रपतिसमक्ष सेना परिचालनको सिफारिस...बाँकी

के हुन् विप्लवका माग, किन भएन वार्ता ?

चैत्र १ काठमाडौँ – संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संसद नथालेर किन प्रतिबन्ध लगायो भन्ने प्रश्न उठेको छ । गत भदौमा विप्लव...बाँकी

कांग्रेस महाधिवेशनको तीन वर्षः आन्तरिक कलहमै बित्यो

फागुन ३०, काठमाडौं – पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ । २०७२ फागुन २४ गते सभापतिमा निर्वाचित देउवाले तीन वर्षमा पार्टीलाई विधि र...बाँकी

‘विप्लव’ को गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता, ‘हतियारसहित फेला परे तत्काल फायर खोल्न सरकारको निर्देशन

फागुन ३०, काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता बढाएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । यो खबर आजको कान्तिपुर...बाँकी

बिप्लब माथी प्रतिबन्द लगाउने निर्णय सरकारले पुनर्विचार गर्नुपर्छ – पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी माथी सरकारले लगाएको प्रतिबन्द सरकारले पुनर्विचार गर्नुपर्ने बताएका छन । विप्लव समुहको मुद्धा राजनीतिक हो की आपराधिक हो भन्ने...बाँकी