Motivate News

अपडेट

    भूकम्पपीडित बनेर अनुदान लिएर घर नबनाउनेको खोजी गरिँदै

    कार्तिक २९, धादिङ– भूकम्पपीडित बनेर अनुदान लिने तर घर निर्माण नगर्ने जिल्लाका ३० हजार घरधुरीको खोजबिन गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईले पुस मसान्तभित्रै सक्कली...बाँकी

    निर्मला हत्या प्रकरण : गाउँले पनि प्रहरीको शंकाको घेरामा, चारजनाको डिएनए रिपोर्ट आयो

    कार्तिक २९, कञ्चनपुर — निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा...बाँकी

    नक्कली स्याम्पु र बिएमसी मसला बनाउने सामान सहित २ जना पक्राउ

    कार्तिक २८, काठमाडौं – नक्कली स्याम्पु र बिएमसी मसला बनाउने सामान सहित ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रीजका संचालक चन्द्रागिरी नगरपालिका-१५ नैकाप बस्ने धादिङ धार्केका बासु प्रसाद विडारी र उनकी श्रीमती ज्योति विडारीलाई प्रहरीले मंगलबार दिउसो...बाँकी

    घुससहित पक्राउ परेका बौद्धका डिएसपी राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    कार्तिक २८, काठमाडौं– १ लाख ४० हजार  घुस सहित पक्राउ परेका महानगरीय प्रहरी वृत बौद्धका डिएसपी श्यामकुमार राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिनु भन्दै जिन्सी घुस माग गरेका थिए।...बाँकी

    सन् २०१७ को भाषा परीक्षा (इपिएस) उतीर्णलाई प्राथमिकता दिन सरकारसँग आग्रह

    कार्तिक २८, काठमाडौँ – रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् । सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण भएका व्यक्ति...बाँकी

    संघीयतासँगै थपिए भिआइपीः सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने

    कार्तिक २८, काठमाडौं — सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेको छ । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । मन्त्रिपरिषदबाट विशिष्ट व्यक्तिहरुको...बाँकी

    लोकसेवा आयोगले दुई हजारभन्दा बढी संख्यामा अधिकृतको आवेदन खुलाउदै

    कार्तिक २८, काठमाडौँ– लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सचिवालयसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको...बाँकी

    संसदमा अब उचाल्न नमिल्ने कुर्सी राखिँदै

    कार्तिक २८, काठमाडौं — संसद् सचिवालयले अब सांसदलाई छुट्टाछुट्टै नभई एकअकासँग जोडिएका कुर्सी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनसम्म केही सांसदलाई छुट्टाछुट्टै कुर्सीमा राखिँदै आएको थियो । अब प्रत्येक लहरमा ६ वटा कुर्सी...बाँकी

    लगातार ओरालो लाग्दै आएको शेयर बजार आज करीब चौध अङ्कले बढ्यो

    कार्तिक २७, काठमाडौँ –  लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७...बाँकी

    एआइजी बस्न्यात र अखिल नेपाल फूटबल संघका अध्यक्ष शेर्पाबीच भेटवार्ता

    कार्तिक २७, काठमाडौं- नेपाल प्रहरी प्रतिष्‍ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक  धिरु बस्न्यात र अखिल नेपाल फूटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच भेटघाट तथा छलफल सम्पन्न भएको छ । छलफलको क्रममा...बाँकी