Motivate News

ढाेकामा आएर रगत जाँच्न खोज्ने समूह आइएसआइएस नभएको प्रहरीको भनाई , भ्रममा नपर्न आग्रह

भदौ ३१, काठमाडौं- विगत केही दिन यता सामाजिक सञ्जालमा प्रहरीलाई जोडेर एउटा स्टाटस भाइरल भैरहेको छ।  ‘विगत केही समययता घरको ढोकामा आएर निशुल्क रगत जाँच गर्दिन्छु भन्दै एचआईभी एड्स सार्न आइएसआईएस समूह सक्रिय रहेको भन्दै त्यसबाट...बाँकी

विप्लवको पार्टीले निष्कासन गरेका पत्रकारहरुको आयो यस्तो धारणा, आरोप पुष्टि गर्न पार्टीलाई चुनौती

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका मध्य कमान्ड इन्जार्ज तथा नेकपा निकट जबस मोर्चा इन्चार्ज सुदर्शनले क्रान्तिकारी पत्रकार संगठन नेपालका ५ जना पत्रकारहरुलाई पार्टी बाट समान्य सदस्य समेत नरहनेगरि कारबाही गरेपछि सो संगठनका पूर्व अध्यक्ष प्रभात...बाँकी

धुर्मुस–सुन्तलीलाई क्रिकेट मैदान बनाउन जग्गा दिने प्रस्ताव प्रधानमन्त्री ओलीद्वारा अस्वीकृत

भदौ ३१, चितवन – धुर्मुस–सुन्तली फाउन्डेसनलाई क्रिकेट एकेडेमी बनाउन जग्गा दिने चितवन रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको प्रस्तावलाई प्रधानमन्त्रीले स्थगन गरिदिएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शुक्रबार बसेको सभाले यस्तो...बाँकी

उपत्यकामै प्रहरीले यसरी लिदा रैछन ठेकेदारसँग घुस, नौ जना प्रहरी अख्तियारको नियन्त्रणमा

भदौ ३१, काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना तथा...बाँकी

डोल्पापछि वामदेवले ताके बाँके ३, राजिनामा दिन मान्लान् त नन्दलाल रोकायले ?

भदौ ३१, काठमाडाैं – गत चुनावमा पराजित नेता वामदेव गौतमलाई जसरी पनि सांसद बनाउन नेकपा प्रयासरत छ । त्यसका लागि डोल्पा ठाउँ खाली गराउन खोजियो । त्यहाँका कार्यकर्ताले मानेनन् । अब पार्टीका ध्यान बाँके ३ मा केन्द्रित भएको...बाँकी

सर्टिफिकेट धितो राखेर ऋण दिने अन्तिम तयारीमा सरकार, यसरी लिन सकिन्छ ऋण (भिडियो सहित)

काठमाडौँ – अव शैक्षिक वेरोजगार यूवाहरुले सस्तो दरमा ऋण पाउने भएका छन । सरकारले शैक्षिक वेरोजगार यूवाहरुका लागि सर्टिफिकेट धितो राखेर ऋण दिने ब्यबस्था गरेपछि उनीहले ऋण पाउने भएका हुन । सरकारले स्नातक उत्तिर्ण वेरोजगार...बाँकी

अब प्रहरीले बलात्कारीको आँखा फुटाउने तालिम दिँदै

कञ्चनपुर – बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान...बाँकी

नेकपाका सांसदको प्रश्न : मुख्यमन्त्रीले वेश्यावृतिलाई वैधानिकता दिएर राजस्व वृद्धिका नयाँ स्रोत पत्ता लगाएछन्, केन्द्रीय सरकारको के छ धारणा ?

भदौ २८, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको यौनकर्मीबाट कर उठाउने विषयमा सरकारको धारणा माग गरेका छन्। संसद बैठकमा खतिवडाले ‘मुख्यमन्त्रीले राजस्व वृद्धिका नयाँ स्रोत पत्ता लगाएको’ भन्दै...बाँकी

राजपा र फोरमले संविधान जारी भएको दिन असोज ३ लाई कालो दिवसका रुपमा मनाउने

काठमाडौं – संविधान जारी भएको दिन असोज ३ लाई कालो दिवस भन्दै आएको संघीय समाजवादी फोरम नेपालले यस वर्ष असोज ३ लाई कालो दिवस नभन्ने भएको छ। यसैगरी राष्ट्रिय जनता पार्टी नेपालले पनि यस वर्ष...बाँकी

सरकारका उपप्रधानमन्त्रीकै पार्टीले संविधान दिवस बहिस्कार गर्ने

भदौ २८, काठमाडौं – संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ। संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता दल नेपाल र संघीय समाजवादी फोरम...बाँकी