Motivate News

कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोक्यो

फागुन २७ काठमाडौँ – दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस...बाँकी

पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध उच्च अदालतमा मुद्दा

फागुन २६ लाहोर – पाकिस्तानका प्रधानमन्त्री इमरान खान इमानदार र असल नभएको र पदका लागि पनि अयोग्य भएको भन्दै लाहोरस्थित उच्च अदालतमा उनी विरुद्ध मुद्दा परेको छ । उनले सन् २०१८ मा सम्पन्न चुनावमा मनोनयन...बाँकी

पत्रकार ऋषि धमला चढेको कार दुर्घटनामा

फागुन २६ काठमाडौँ – पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् । आज बिहान करीव साढे पाँच बजे उनी दुर्घटनामा परेका हुन् । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष समेत रहेका धमला लाजिम्पाटस्थित आफ्नै निवासबाट नेपाली रेडियो...बाँकी

नारी दिवस : उस्तै छ गुपचुप रहेका नारीका दुःख

फागुन २४ काठमाडौं – इँटा भट्टाको गेटमै लेखिएको छ ‘बाल श्रममुक्त छ ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा । बन्दै गरेका इँटाका आकार असरल्ल छन् । इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरु (एककोठे छाप्रो) देखिन्छ ।...बाँकी

देउवाको गुनासोः जति सम्झाउँदा पनि शेखरले टेरेनन्

फागुन २४ विराटनगर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उनले अटेर नटेरेको बताए । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘शेखरजीलाई मैले दुइपल्ट भेटेरै...बाँकी

यस्तो रहेछ प्रधानमन्त्री ओली सवार जहाज होल्ड हुनुको कारण

फागुन २३, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सवार यति एयरलाइन्सको एटिआर विमान उडान गर्ने पाइलटले विमानस्थल टावरलाई भिभिआइपी रहेको जानकारी नगराउँदा आकाशमा नै होल्ड भएको छ।  जहाज आकाशमा १२ मिनेट होल्ड भएको विमानस्थल टावर कन्ट्रोल स्रोतले जानकारी दिएको...बाँकी

बम विस्फोटको घटनामा संलग्‍न रहेको भन्दै विप्लवका अर्का नेता पक्राउ

फागुन २३, काठमाडौं- ललितपुरको नख्खुमा एक जनाको ज्यान जानेगरि भएको बम विस्फोटको घटनामा संलग्‍न रहेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अर्का नेता पनि पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले...बाँकी

‘विखण्डनवादी’ नेता सीके राउतलाई छाड्न सर्वोच्च अदालतको आदेश

फागुन २३, काठमाडौं – केही महिनायता काठमाडौँमा थुनामा रहेका ‘विखण्डनवादी’ नेता सीके राउतलाई छाड्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई सामान्य तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको...बाँकी

बैबाहिक बर्षगाँठमा काँग्रेस प्रवक्ता शर्माको यस्तो उदाहरणीय काम

काठमाडौैँ – नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । श्रीमति कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष...बाँकी

राष्ट्रपति किन सधैँ विवादमा

फागुन २३ काठमाडौँ – सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो सयम अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए । यो समाचार आजको नागरिक दैनिकमा...बाँकी