Motivate News

कांग्रेसमा देउवालाई घेर्ने रणनीति

फागुन २३ काठमाडौँ – पार्टी सभापति शेरबहादुर देउवा बहुमतका आधारमा अघि बढेपछि उनीइतर समूह उनलाई घेर्न उनीविरुद्ध रणनीति तयार पार्न छलफल गरिरहेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । सभापतिले आफूइतर नेतालाई...बाँकी

कांग्रेस असन्तुष्ट पक्षका नेताहरू प्रकाशमान सिंहको निवास चाक्सीबारीमा २ दिनदेखि बैठक जारी

फागुन २२ काठमाडौं– संस्थापन पक्षले बहुमतको आधारमा विधान पारित गरेपछि नेपाली कांग्रेसको इतर समूह आन्तरिक तयारीमा जुटेको छ। महासमितिमा गरिएको प्रतिवद्धता विपरीत केन्द्रीय कार्य समितिले विधान पारित गरेको थियो। विधानलाई आफू अनुकूल पारित गरेको भन्दै इतर समूह...बाँकी

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शिक्षण अस्पताल भर्ना

फागुन २२, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शिक्षण अस्पताल भर्ना भएका छन्। नियमित उपचारका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना भएका हुन्। प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या...बाँकी

जनतालाई चक्कु देखाएर कम्युनिष्टको नाम लिन बन्द गर्नुहोस् : प्रधानमन्त्री

फागुन २२ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा गएर नेत्र विक्रम चन्द विप्लब नेतृत्वको माओवादी तर्फ संकेत गद लुटपाट गर्ने तथा चन्दा उठाउने धन्दा गर्ने समूहलाई कम्यूनिष्ट भन्न नसकिने बताए ।...बाँकी

मोदीलाई ट्रम्पले दिए झट्का, भारतको अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने

फागुन २२ काठमाडौँ –  अमेरिकी सरकारले आफ्नो ‘प्रिफेन्सियल ट्रेड पोलिसी’को ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट भारतलाई बाहिर निकालेको छ । अमेरिकाले मंगलबार आफ्नो ‘जीएसपी स्किम’ मा हेरफेर गर्दै भारतलाई  निकाल्ने निर्णय गरेको हो । अमेरिकाको यो...बाँकी

पूर्वमुमा बडामहारानी सिकिस्त, पूर्व राजा ज्ञानेन्द्र जिल्ला भ्रमण स्थगित गरि काठमाडौँ फर्किँदै

फागुन २२ काठमाडौँ – पूर्वमुमा बडामहारानी रत्न राज्य लक्ष्मी शाह एक सातादेखि बिरामी परेपछि यतिबेला थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिनु भएको छ । ९१ वर्षीया रत्नलाई खोकी लाग्ने, कफ निस्कन गाह्रो हुने समस्या देखिएपछि...बाँकी

राष्ट्रपति भण्डारी फागुन २६ गते अमेरिका जाने

फागुन २२ काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २६ गते अमेरिका जाने भएकी छन् । उनी अमेरिका भ्रमणका क्रममा ५ दिन बस्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रसंघको महिला सशक्तीकरण विषयमा हुने विशेष सत्रमा सहभागि...बाँकी

सन्दीपले पाए वर्षकै उत्कृष्ट खेलाडीको अवार्ड

  फागुन २१, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोली वर्षकै उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका छन्। क्रिकेट खेलाडी संघ (सिप्यान)ले वर्ष २०१८–१९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्येबाट एनसिसीएस–सिप्यान क्रिकेट अवार्ड प्रदान गरेको...बाँकी

मौसममा आज पनि बदलीः पानी पर्छ कि पर्दैन ?

फागुन २१ काठमाडौँ – देशभरको मौसममा मंगलबार पनि सामान्य देखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको सूचनामा अझै केही दिन मौसममा बदली कायमै रहने उल्लेख छ ।...बाँकी

८२ जना डीएसपीको सरुवा, काजसरुवा मिलाएको ठाउँबाट २१ दिनमै पनि सरुवा भए

फागुन २१ काठमाडौं- प्रहरी प्रधान कार्यालयले ८२ जना प्रहरी नायब उपरीक्षक-डीएसपीको सरुवा गरेको छ। डीएसपी र प्रहरी निरीक्षक-इन्स्पेक्टरको बढुवापछि प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा डीएसपीको  सरुवा गरेको हो। डीएसपीको बढुवापछि काज मिलाएर दार्चुलाको प्रमुख भएका...बाँकी