Motivate News

स्वकीय सचिवको तलब आफैँ लिन्छन् सभामुख महरा

पौष ४ काठमाडौँ – संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी...बाँकी

अप्रिलदेखि नेपाली कामदार लैजादै जापान

पौष ४ काठमाडौं — २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ । जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन् परिमार्जन गरेसँगै नेपाली कामदारसमेत...बाँकी

निर्मलाकी आमाद्वारा आठ प्रहरीविरुद्ध उजुरी, को – को हुन् ती आठ प्रहरी ?

पौष ४, कञ्चनपुर – निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ...बाँकी

टुंगियो कांग्रेसको पदाधिकारी विवाद, कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित

काठमाडौं  – नेपाली कांग्रेसको  पदाधिकारी विवाद टुंगिएको छ  । लामो रस्साकस्सीपछि सो विवाद टुंगिएको हो।  सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन्, उनीहरु मध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुनेछन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ...बाँकी

वैद्यले भने, नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकाले विप्लवसँग छिट्टै एकता हुन्छ

पौष ३ तुलसीपुर – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेपाल कम्युनिस्ट पार्टीका सहसचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताबारे छलफल भइरहेको जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।...बाँकी

मेलम्ची आयोजना : ठेकेदारले काम छाड्याे, भाग्न खाेज्ने ८ कर्मचारी नियन्त्रणमा

पौष ३ काठमाडौँ — इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् । मेलम्ची खानेपानी अायाेजनाकाे सुन्दरीजलस्थित सुरुङ अखिल्तिर अलपत्र निर्माण सामग्री...बाँकी

नेकपा बैठकमा बादललाई घन्टी बजाउने जिम्मेवारी

पौष ३, काठमाडौं — नेकपाको स्थायी समिति बैठकको सूरुवात अध्यक्ष केपी ओली र सञ्चालन महासचिव विष्णु पौडेलले गरेका छन् । बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भने घन्टी बजाउने जिम्मेवारी दिइएको छ । व्यवस्थित बैठक...बाँकी

नेपाल इञ्जिनीयर्स एशोसिएशनको अध्यक्षमा प्रा. डा. त्रिरत्न बज्राचार्य विजयी

पौष ३, काठमाडौँ – नेपाल इञ्जिनीयर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि ३२ औँ कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहका उम्मेदवार अत्यधिक स्थानमा विजयी भएका छन् । सम्पन्न मतगणनामा अध्यक्षमा चार हजार ८९९ मत ल्याई प्रगतिशील समूहका प्रा...बाँकी

तरुण दल सिन्धुपाल्चोकको अध्यक्षमा प्रमोद लामा

पौष २, काठमाडौं । नेपाल तरुण दल सिन्धुपाल्चोकमा समानान्तर समिति गठन भएको छ । जिल्ला अध्यक्ष दोर्जे लामा पार्टी सदस्यसमेत नभएकोले नयाँ समिति गठन गरेको उनीहरुले बताएका छन् । लामा पार्टी छाडेर चुनावका बेला तत्कालीन...बाँकी

विराटनगर वारियर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं किंग्स क्वालिफायर्समा प्रवेश

पौष २, काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा काठमाडौं किंग्स ११ क्वालिफायर्समा प्रवेश गरेको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा विराटनगर वारियर्सलाई ५ विकेटले पराजित गर्दै क्वालिफायर्समा प्रवेश गरेको हो। यता हारसँगै...बाँकी