Motivate News

कांग्रेस संसद भीमसेनदास प्रधानले पनि घरभाडा वापत दिइने रकम नलिने

पौष २, काठमाडौं – काठमाडौं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले संसद सचिवालयबाट घरभाडा वापत आफूले रकम लिएको भनेर आएको समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन । उनले आइतबार विज्ञप्ती जारी गर्दै संसद सचिवालयबाट आफूले...बाँकी

प्रचण्डलाई शक्तिशाली बनाउन गौतमको प्रस्ताव

पौष २, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली सचिवालय सदस्य वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अधिकार कटौती गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई शक्तिशाली बनाउने प्रस्ताव गरेका छन् । एक व्यक्ति एक...बाँकी

घरभाडा फिर्ता लैजान सांसद भट्टराईको अपिल

पौष २, ताप्लेजुङ – प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले घरभाडावापत संसद सचिवालयले जम्मा गरिदिएको रकम फिर्ता गर्न संसद सचिवालयलाई आग्रह गरेका छन् । उनले संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका...बाँकी

भारतमा ३३ किलो सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी भएको पुष्टि

पौष २, काठमाडौँ – भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । भारतीय प्रहरीद्वारा विषेश सूचनाका आधारमा कोलकोताबाट उक्त सुन समातिएपछि नेपाल...बाँकी

६ जना डीएसपीको काज सरुवा : को कहाँ परे ?

पौष २, काठमाडौं– प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अख्तियारका डिएसपी रविन्द्र खनाल मेट्रो, दिनेश घिमिरे जिप्रका बर्दिया र नरेशराज सुवेदी जिल्ला...बाँकी

यातायात व्यवसायीलाई कम्पनीमा जान फेरी तीन महिना समय थप

पौष १ काठमाडौँ – यातायात व्यवसायीको माग अनुसार सरकारले व्यवसायीलाई कम्पनीमा जान थप तीन महिना समय दिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संयोजकत्वको बैठकले व्यवसायीले फागुन मसान्तसम्मको समय दिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी...बाँकी

काङ्ग्रेस महासमिति बैठक : कसले के भने ?

पौष १ काठमाडौँ – नेपाली काङ्ग्रेसको महासमिति बैठक हिजोदेखि शुरु भएको छ । सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरेका थिए  । सङ्घीयता अनुसार पार्टीको...बाँकी

पाल्पा जीप दुर्घटना : तीनदिने सुत्केरीसहित ५ जनाको मृत्यु, ४ जना घाइते

मङ्सिर २८, पाल्पा – सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप बिहिबार बेलुकी दुर्घटना हुँदा पाल्पामा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।  पूर्वखोला गाउँपालिकाको आर्गिडाँडा ओढारेमा...बाँकी

पूर्वलडाकु मेटासिट बोेकर फेरि गृहमन्त्री निवासमा

मङ्सिर २८, काठमाडौँ – सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट ।...बाँकी

महासमिति बैठकको पूर्वसन्ध्यामा देउवा र पौडेलबीच चर्काचर्की

मङ्सिर २८, काठमाडौँ – महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रैस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेपा रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । महासमिति बैठक शनिबार...बाँकी