Motivate News

सांसदहरूको प्रश्न : ‘नेपाली सेना व्यापारी कि सुरक्षा संयन्त्र ?’

असोज १७, काठमाडाैं – संसदीय समितिमा नेपाली सेनाले गरेका पूर्वाधार निर्माणलगायत काम अपारदर्शी रहेको भन्दै प्रश्न उठेको छ। राज्यव्यवस्था तथा सुशासन समितिमा रक्षा मन्त्रालयको ब्रिफिङ गर्न पुगेका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत अधिकारीसमक्ष सांसदहरूले...बाँकी

गलत समाचार लेख्ने पत्रकारलाई अब नेपाल पत्रकार महासङ्घले कारवाही गर्ने

  भक्तपुर –  नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दिलीप थापामगरले सत्यतथ्यमा आधारित नरही गलत समाचार लेख्ने पत्रकारलाई अब नेपाल पत्रकार महासङ्घले कारवाही गर्ने बताएका छन्  । आज नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले आयोजना गरेको ‘नागरिकको आँखामा...बाँकी

शक्तिशाली भूकम्प र सुनामीका कारण मर्नेको संख्या १२ सय नाघ्यो

इन्डोनेसिया – शक्तिशाली भूकम्प तथा त्यसले निम्ताएको घातक सुनामीका कारण इण्डोनेसियामा मृत्यु हुनेको संख्या १२ सय पुगेको छ। मंगलबार राष्ट्रिय विपद् निकायले मृतकको संख्या हजारभन्दा बढी पुगेको जानकारी दिएको हो।सो निकायले बाँचेका तथा मृत मानिसहरुको...बाँकी

देश डुब्नै आँट्यो भन्दै माधव नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश भ्रमण !

असोज १६, काठमाडौं – सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्। संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश पुगिसके।...बाँकी

बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड

असोज १६, काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ। बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन) को कार्य...बाँकी

सभापति देउवाद्वारा थारू महिलाले मनाउने जितिया पर्वको शुभकामना व्यक्त

असोज १५, काठमाडौँ –  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तराईमा विशेष गरेर थारू महिलाले मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदी बहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्  । उनले आज एक शुभकामना...बाँकी

वडाध्यक्ष नै घर बिदा लिएर वैदेशिक रोजगारीको लागि एक बर्षअघि नै कोरिया गएको खुलासा

संखुवासभा – खाँदबारी नगरपालिका-५ का वडाध्यक्ष घर बिदा लिएर वैदेशिक रोजगारमा गएको खुलासा भएको छ। वडाध्यक्ष बमहादुर घले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया गएको एक वर्षपछि मात्र खुलासा भएको हो। वडाध्यक्ष घले नगरपालिका कार्यालयमा घर...बाँकी

कुलमान घिसिङको दुर्लभ मोटिभेशनल स्पिच, जहाँ उनले सफलता सिकाए (भिडियो सहित)

काठमाडौँ –  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यूवाहरुका लागि मोटिभेशनल स्पिच दिएका छन् । उनले आफ्नो स्पिचमा आफू मोटिभेशनल स्पिकर नभएको र काम गर्ने मान्छेलाई धेरै बोल्न नआउने भन्दै आफ्नो स्पिचको सुरुवात गरेका...बाँकी

निर्मला पन्त हत्या सम्बन्धी छानविन प्रतिवेदनबारे गृहमन्त्रीको धारण सार्वजनिक

विराटनगर – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताएका छन । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारले दण्डित गर्नेछ बताए ।...बाँकी

विरगञ्जका मेयरको विपक्षीलाई धम्की, काम गर्न नदिए कानूनी डण्डा चलाउँछु

वीरगञ्ज – विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जन अपेक्षा अनुसार काम गर्न नसकेको स्विकारेका छन । व्यापारिक पृष्ठभूमिका मेयर सरावगी महानगरपालिकाको मेयरमा लड्दा सार्वजनिक गरेका योजनाहरु कार्यन्वयन गर्न नसक्दा उनी आलोचित छन । चुनाव ताका...बाँकी