Motivate News

स्पष्टीकरण दिन अस्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पालाई काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गरिने

मङ्सिर २३, काठमाडौँ – आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका...बाँकी

समिति बैठकमै जाँदैनन् देउवा र दाहाल, हाजिरपछि संसदसरहकै सुविधा

मङ्सिर २३, काठमाडौँ – संसदीय समितिलाई ‘मिनी संसद्’ मानिन्छ । उक्त समितिका गतिविधिलाई व्यवस्थित गर्न प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र २ वटा संयुक्त गरी १६ वटा समिति बनाइएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा...बाँकी

नेकपाका शीर्ष नेताबीचमै कित्ताकाटः बालुवाटारमै झोक्किएर हिँडे चार नेता

मङ्सिर २३, काठमाडौँ – सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल...बाँकी

सरकारले मुलुकमा धार्मिक द्वन्द्व निम्त्याउन खोज्यो : कांग्रेस नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मुलुकमा धार्मिक द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–८ का तत्कालीन सभापति जुद्धरत्न बज्राचार्यको बार्षिक स्मृति दिवसको अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा...बाँकी

प्रधानमन्त्रीलाई ‘बादशाहको नयाँ लुगा’ कथा पढ्न बाबुरामको सुझाव, के छ ‘बादशाहको नयाँ लुगा’ कथामा ?

मङ्सिर २१, काठमाडौं –  प्रधानमन्त्री केपी ओली र सरकारका बारेमा सोसल मिडियामा भइरहेका टिकाटिप्पणी, विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित लेख ‘तीन चौथाई बहुमत’ प्राप्त सरकारको अनुकुल देखिएको छैन । एसिया प्यासिफिक सम्मेलनमा सरकारको भूमिका, निर्मला...बाँकी

‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’मा झण्डै २ सय उद्योग-प्रतिष्ठान सूचीकृत

मङ्सिर २१, काठमाडौं — सरकारले लागू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’मा एक सय ९६ उद्योग-प्रतिष्ठान सामेल भएका छन् । सामाजिक सुरक्षा कोषले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मंसिर २० गतेसम्म सो कार्यक्रममा १ सय ९६...बाँकी

ने.इ.ए.को निर्वाचन : सातै प्रदेशमा लोकतन्त्रवादी इन्जिनियरहरुको पक्षमा माहोल

काठमाडौं – इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियन (नेइए)मा ७ वटै प्रदेशमा लोकतान्त्रिक प्यानलको पक्षमा माहोल देखिएको छ । मंसिर २८ गते हुने नेइएको ३२औं केन्द्रीय कार्यकारीणी र प्रदेश कार्यकारिणी समिति निर्वाचनका लागि लोकतान्त्रिक समुहका...बाँकी

प्यासिफिक समिट र निर्मला प्रकरणमा सञ्चार माध्यमले सरकारको गलत प्रचार गरेः सञ्चारमन्त्री

मङ्सिर २१, काठमाडौँ – सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटा सञ्चारगृह र सञ्चारकर्मीमाथि खनिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटा तथा...बाँकी

सिंहदरबारमा रहेको भ्रष्टाचार रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई बाबुरामको सचेत

मङ्सिर २१, खोटाङ – पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सिंहदरबारमा रहेको भ्रष्टाचार रोग गाउँमा नल्याउन स्थानीय तहका जनप्रतिनिधिलाई सचेत गराएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको विशेष नगरसभालाई विहिबार सम्बोधन...बाँकी

सुन तस्करी प्रकरण : सई बालकृष्ण सञ्जेललाई पनि साधारण तारेखमा छाड्न आदेश

मङ्सिर २१, विराटनगर – करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका निलविम्त सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको छ । न्यायाधीश थिरबहादुर कार्की...बाँकी