Motivate News

नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक आजदेखि राजधानीमा

कार्तिक १४, काठमाडौँ – नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक आजदेखि राजधानीमा बस्ने भएको छ। यही कात्तिक १४ र १५ गते बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप...बाँकी

प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्बन्धमा झुटो समाचार सम्प्रेषण गर्ने एकजना पक्राउ

कार्तिक १४, काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सम्बन्धमा झुटो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखाले एक व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाले पाथीभरा अनलाइन डटकमका सम्पादक स्याङ्जा हरिनाथ–५ का...बाँकी

प्रहरी नै मोटरसाइकल चोरीमा संलग्न, तीन जवान पक्राउ

कार्तिक १४, काठमाडाैं – प्रहरी नै मोटरसाइकल चोरीमा संलग्न भएको पाइएको छ । चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेपछि घटना पुष्टि भएको हो । पक्राउ पर्ने प्रहरी जवान वासिङटन घर्ती, दिपेन्द्र शाही...बाँकी

मागेको सूचना उपलब्ध नगराएको भन्दै कांग्रेसका मुख्यसचिव पौडेलविरुद्ध पुनरावेदन दर्ता

कार्तिक १३, काठमाडौँ – आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका छन् । सङ्ग्रौलाले सोमबार राष्ट्रिय सूचना...बाँकी

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ?

कार्तिक १३, काठमाडौँ – छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । दसैँको टिकाको दिनदेखि बिरामी परेका प्रधानमन्त्रीलाई सोमबार बिहान ४ः३०...बाँकी

डिआइजी भण्डारीको पशुपति आर्यघाटमा आज दाहसंस्कार

कात्तिक १२, काठमाडौं – सवारी दुर्घटनामा परी निधन भएका प्रहरी नायव महानिरीक्षक सुशिलकुमार भण्डारीको पशुपति आर्यघाटमा सोमबार स-सम्मान दाहसंस्कार गरिएको छ । गृह सचिव प्रेमकुमार राईले स्व.भण्डारीको पार्थिव शरिरमा फूलमाला चढाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका थिए  । निमित्त प्रहरी...बाँकी

१६ देशका ४४ प्रहरी अधिकृत सहभागि आतंकवाद नियन्त्रणसम्बन्धी प्रशिक्षण काठमाडाैंमा सुरु, एआइजी धिरुले गरे उद्घाटन

कात्तिक १२, काठमाडौं – INTERPOL अन्तर्गतको परियोजना Project SCORPIUS द्वारा दक्षिण तथा दक्षिणपूर्व एशियामा कानुनी प्रवर्तन क्षमता बढाउनका लागि आतंकवाद र सम्बन्धित अन्तर्राष्ट्रिय अपराधलाई अन्तर्राष्ट्रिय क्षेत्रीय दृष्टिकोण र “बहुसंख्यक क्षमता निर्माण” को आधारमा अनुसन्धान तथा नियन्त्रण गर्न...बाँकी

भविष्यमा चुनौति बोक्न सक्ने प्रहरी जनशक्ति उत्पादन गर्न प्रतिष्ठान कटिबद्ध : एआइजी धिरु बस्न्यात

कात्तिक १२, काठमाडौं – त्रिभुवन विश्‍वविद्यालयको सम्बन्धनमा संचालित Post Graduate Diploma In Police Sciences (PGDPS) कार्यक्रम समावेश भएको १७९औं समूह (PGDPS १०औं ब्याच) को प्रहरी निरीक्षक आधारभूत तालिम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सुरू भएको छ ।...बाँकी

एक बर्षअघि निर्माण व्यवसायीका अध्यक्ष गौचनको हत्यामा संलग्नमा तीन जना पक्राउ

कार्तिक १२, काठमाडौं – निर्माण व्यवसायीका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंले शरद गौचनको हत्याकाण्डमा संलग्न अभियुक्तहरु रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्सान तामाङलाई पक्राउ...बाँकी

होशियार ! विदेशबाट मिस्डकल आयो ? कल ब्याक नगर्नुस् !

कार्तिक १२, काठमाडौं – तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ । विदेशी ठगहरुले पैसा कमाउन त्यसरी...बाँकी