Motivate News

रामेछापको दोरम्बा पुगेर प्रचण्डले भने: वीर शहीदहरुले गरेको वलिदान बिर्सन सकिन्न

साउन ३१, रामेछाप – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार रामेछापको दोरम्बा आएका छन् । दोरम्बा स्मृति दिवसको अवसर पारेर आएका प्रचण्डले नेपालको राजनीतिमा दोरम्बाले दिएको वलिदानलाई कसैले बिर्सन नसक्ने बताएका छन् ।...बाँकी

सरकार पूर्णतः असफल भैसक्यो – कांग्रेस वरिष्ठ नेता पौडेल

साउन ३१ , काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्णतः असफल भएको दावी गरेका छन् । वरिष्ठ नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफलसिद्ध भईसकेको दावी गरे । उनले...बाँकी

राष्ट्रपति जस्तो व्यक्ति बलात्कारको घटनामा मौन किन ? – हिसिला यमी

साउन ३१, काठमाडौं – नयाँ शक्ति पार्टी नेपालकी हेडक्वार्टर सदस्य एवं पूर्व पर्यटनमन्त्री हिसिला यमीले सामाजिक, आर्थिक, मनोवैज्ञानिक, वैचारिक, सांस्कृतिक आदि कारणले समाजमा दिनप्रतिदिन बलात्कारको घटना बढिरहेको बताएकी छिन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन...बाँकी

२७ एसएसपीको सरुवा : काठमाडौं प्रहरी परिसरका प्रमुख पोखरेलको दिल्ली सरुवा, अरु को कहाँ परे ?

नेपाल प्रहरीका २७ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै एसएसपीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार काठमाडौं र ललितपुरको प्रहरी प्रमुख फेरिएका छन् । काठमाडौं प्रहरी परिसरको...बाँकी

नियमावली विपरित काठमाडौं प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलको दिल्ली सरुवा

साउन ३१ , काठमाडाैं –  नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बुधबार गृहमन्त्रालयले सरुवा गर्‍यो। एसएसपीको सरुवा हुनेमा काठमाडौं प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेललगायत अन्य २७ जना छन्। त्यस्तै...बाँकी

पुनर्निर्माण प्राधिकरणको सिइओमा दोस्रो पटक ज्ञवालीद्वारा पदभार ग्रहण

साउन ३१ , काठमाडाैं – पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दोस्रो पटक सुशील ज्ञवालीले पदभार ग्रहणगरेका छन्। मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको नेतृत्व सुम्पेको थियो। उनी करिब डेढ वर्षअघि बर्खास्तीमा परेका थिए।...बाँकी

डाक्टरको विषयमा ५० वर्षदेखि एउटै कानून छ,अब हुने पनि त्यही हो तर भ्रम फिजाउन खोजियो – प्रधानमन्त्री ओली

साउन ३१ , काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १ देखि लागू हुने कानूनका विषयमा भ्रम फैलाइएको आरोप लगाएका छन् । बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले एक वर्षअघि नै...बाँकी

बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग

साउन ३१ , काठमाडाैं – राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा अधिकांश सांसदले बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सांसद कालीप्रसाद मल्ल, रमेशप्रसाद यादव र भैरवसुन्दर श्रेष्ठले...बाँकी

इसाई अगुवा भन्छन्- ‘धर्मनिरपेक्षता विदेशीकाे एजेन्डा हाे, नेपाल हिन्दूराज्य हुनुपर्छ !’

काठमाडाैँ – इसाई समुदायका एक अगुवा एवम् राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य केबी रोकायाले सबै धर्मको रक्षाको निम्ति नेपाल हिन्दू राज्य हुनु पर्ने धारणा व्यक्त गरेका छन्। बिबिसीको साप्ताहिक नेपाल सन्दर्भमा बोल्दै उनले धर्मनिरपेक्ष नेपालीको एजेन्डा नभएको...बाँकी

सांसदहरूद्वारा राहत उपलब्ध गराउन सरकारसँग माग

काठमाडौँ- राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा अधिकांश सांसदले बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सांसद कालीप्रसाद मल्ल, रमेशप्रसाद यादव र भैरवसुन्दर श्रेष्ठले जाजरकोटका बाढीपीडित जनतालाई राहत उपलब्ध...बाँकी