Motivate News

चार वर्षपछि तातोपानी नाका खुल्दै

माघ ७, सिन्धुपाल्चोक – ०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख ०७६) औपचारिक...बाँकी

श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु

माघ ७ काठमाडौँ – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबार (आज) देखि शुरु हुँदैछ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका...बाँकी

यस्तो छ आजको राशिफल र पञ्चाङ्ग

  माघ ७ , काठमाडाैं – पञ्चाङ्ग वि.सं. २०७५ साल माघ ७ गते। सोमबार। इश्वी सन् २०१९ जनवरी २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– पूर्णिमा,...बाँकी

‘म दुखिको आँसु’ गीतबाट सन्जय फाउड्फिल्डरले पाए अवार्ड

काठमाण्डौं – प्रथम एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौँको ठमेल स्थित छायाँ सेन्टरमा शुक्रबार सम्पन्न भएको छ । नेपाली गीत संगीतका क्षेत्रका कलाकार, पत्रकार, प्राविधिकहरुका माझ मनोनयमा परेका सर्वोकृष्ट पाँचमा पर्न सफल भएका हरु मध्येबाट उत्कृष्ट...बाँकी

थोरै सासले बाँचेको म जिन्दगी कहाँ खोजुँ… (हेर्नुस् भिडियो)

काठमाडौं – जिन्दगीको अन्तिम क्षण, क्यान्सरसँग लड्दै हुन्छ, डाक्टरले अब उपचारले केही हुन्न भन्दै फिर्ता पठाइदिन्छ, …. प्रायः गीतमा यस्तै कहानीको म्यूजिक भिडियो बनेको हुन्छ । तर, अर्घाखाँची घर भई अमेरिकामा रहेका गायक शान भुषालको...बाँकी

पिएसजीको कीर्तिमानी जित, एमबाप्पे र काभानीको ह्याट्रिक, नेइमारले गरे २ गोल

माघ ६ पेरिस– फ्रेन्च लिगमा वानको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी जित हात पारेको छ। पिएसजीले लिग वानमा ठूलो अन्तरको जित निकाल्ने क्रममा शनिबार राति लिगको खेलमा गुइनगाम्पलाई ९–० गोलले पराजित गरेको हो।...बाँकी

आज पश्चिमको मौसम बदली, अन्य ठाउँमा सफा

माघ ६ काठमाडौँ – देशको पश्चिमी भूभागका साथै पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा आइतबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको...बाँकी

आजदेखि कर्णाली प्रदेशबाट पनि श्रम स्वीकृति सेवा सुरु

माघ ६ काठमाण्डौ – आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीसँग सम्बन्धित अरु सेवा सुरु हुने भएको छ । कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृतिको सेवा सुरु गर्न लागिएको श्रम, रोजगार...बाँकी

सरकारको गैरजिम्मेवार प्रवृत्तिप्रति ‘आरोहण’ को विरोध

माघ ४ काठमाडौँ – ‘आरोहण’ ले सार्वजनिक सरोकारका विषयमाथि सरकारको गैरजिम्मेवार प्रवृत्तिप्रति विरोध कार्यक्रम आयोजना गरेको छ । केशवराज खड्काको  संयोजकत्वमा भएको सो कार्यक्रममा देशका जल्दाबल्दा समस्याहरु, सरकारले नसुने झैं गरेको जनसरोकारका विषयहरु र ती...बाँकी

यातायात व्यवस्था विभागले टेरेन प्रधानमन्त्रीको ‘टुटल’ र ‘पठाओ’ निर्वाध चल्न दिने आदेश

माघ ४ काठमाडौँ – मोबाइल एप्लिकेसन (एप्स) मार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न अटेर गरेको छ । यो समाचार आजको नयाँ पत्रिका...बाँकी