Motivate News

नेपाली खेलाडी रोहित चन्द इन्डोनेसियामा उत्कृष्ट खेलाडी घोषित

मंसिर २४, काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द इन्डोनेसियाको लिग वानमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । पर्सिजा जाकर्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर्स तथा उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्...बाँकी

आज मंसिर २४ गते सोमबारको राशिफल

  मङ्सिर २४, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल मंसिर २४ गते। सोमबार। इश्वी सन् २०१८ डिसेम्बर १० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– तृतीया, १६:१६...बाँकी

दुर्गा र विनोदको एकल शब्द संगीतमा ‘ओन्ली फर यु’ (भिडियोसहित)

काठमाडौँ –   दुर्गा प्रधानको एकल शब्द र  बिनोद पछाइको एकल संगीतमा सजिएको ‘ओन्लि फर यु’ एल्बममा  बिमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि गीतकार तथा पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाको प्रमुख आतिथ्यका साथै बिभिन्न विशिष्ट...बाँकी

नेपालमा ठूलो भूकम्प जाने सम्भावना, सुरक्षित र बलियो वासस्थान निर्माणको लागि आब्हान

मङ्सिर २३, काठमाडौँ – नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै बैज्ञानिकहरुले सूरक्षित र बलियो वासस्थान निर्माणको आब्हान गरेका छन् । भारतीय बैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिर रहेको दावी गरेका छन् । जवाहरलाल नेहरु...बाँकी

यस्तो छ आजको राशिफल

  मंसिर २३, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल मंसिर २३ गते। आइतबार। इश्वी सन् २०१८ डिसेम्बर ९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– द्वितीया, १४:३३...बाँकी

सुधार गृहबाट २१ व्यक्तिको उद्धार, सञ्चालक पक्राउ

मङ्सिर २१, काठमाडौँ –  महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो । सुधार गृहमा रहेकालाई चरम यातना दिएको...बाँकी

रेल किन्दै ओली सरकार, अब नेपालकै गुड्नेछ रेल

मङ्सिर २१, काठमाडौं — सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ । भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर रेल सञ्चालन गर्ने...बाँकी

आजको राशिफल !

मङ्सिर २१ , काठमाडौं- मेष– तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । वृष– अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि...बाँकी

शक्ति गौचनले एभरेस्ट प्रिमियर लिगपछि सबै क्रिकेट खेलबाट सन्यास लिने घोषणा

मङ्सिर २०, काठमाडाैं– गएको जुलाईमा नेदरल्यान्ड्समा भएको वान–डे अन्तर्राष्ट्रिय खेलबाट विदेशी भूमिमा आफ्नो खेलजीवन टुंग्याइसकेका शक्ति गौचनले शनिबारबाट एभरेस्ट प्रिमियर लिगपछि सन्यास लिने भएका छन् । नेपालमा हुने अन्तर्राष्ट्रिय खेलबाटै पूर्ण रूपमा सन्यास लिने चाहना राखेका शक्तिकाे...बाँकी

काठमाडौँमा माइक्रोबसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु

मङ्सिर २०, काठमाडौँ – काठमाडौँका बिहीबार बिहान भएको सडक दुर्घटनामा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। काठमाडौँको गल्खोपाखाबाट गोंगबुतर्फ आउँदै गरेको बा१ज ८४५९ नम्बरको माइक्रोबसको ठक्करबाट घाइते भएकी बालिका जिया यादवको उपचारका क्रममा मृत्यु भएको...बाँकी