Motivate News

मेलम्ची खानेपानीको ठेक्का तोड्न सरकारलाई बाटो खुल्यो

माघ २३ काठमाडौं – मेलम्ची खानेपानी खायोजनाको बाँकी काम पूरा गर्न साविकको इटालियन ठेकेदारसँगको सम्झौता अन्त्य गरेर नयाँलाई जिम्मेवारी दिइने भएको छ । यसको जिम्मेवारी भने इटालियन कम्पनीकै सब( कन्ट्र्याक्टरलाई दिने सम्भावना रहेको आयोजना स्रोतले...बाँकी

आजको राशिफल

माघ २३ काठमाडौं – वि.सं. २०७५ साल माघ २३ गते। बुधबार। इश्वी सन् २०१९ फेब्रुवरी ६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– द्वितीया, २९:५६ बजेउप्रान्त तृतीया। नक्षत्र–...बाँकी

कालिकोटमा २३ वटा नयाँ गैसस दर्ता, जनप्रतिनिधिको उच्च संलन्ननता

कर्ण बिश्वक्रर्मा, कालिकोट – कालिकोट जिल्लामा २३ वटा नयाँ गैरसरकारी सस्था दर्ता भएका छन । साउन यता दर्ता भएका २३ वटा नयाँ सबै गैरसरकारी सस्थामा जनप्रनितिधिहरुको उच्च संलन्नता रहेको पनि पाईएको छ । जिल्लाको शुभकालिका...बाँकी

रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई

माघ २२ काठमाडौँ – सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ । माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायतसहित त्यस क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने...बाँकी

तामाङ समुदायको सोनाम ल्होछार पर्व मनाईंदै, आज सार्वजनिक बिदा

माघ २२ काठमाडौँ – तामाङ  समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रो अनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश...बाँकी

भोलि सोनाम ल्होछारमा सार्वजनिक बिदा

माघ २१, हेटौँडा – प्रदेश नम्बर ३ प्रदेश सरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनाम...बाँकी

ऐतिहासिक जीतसहित नेपाली टोलि आज स्वदेश फर्किंदै, सन्दीप भने अष्ट्रेलिया जाने

माघ २१, काठमाडौँ– युएई भ्रमणका क्रममा दुुवै सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार नेपाल फर्किंदै छ। नेपाली क्रिकेट टिम आज अपरान्ह साढे ३ बजे काठमाण्डौ आइपुग्ने छ । युुएईविरुद्ध तीन श्रृंखलाको एकदिवशीय र तीन श्रृंखलाकै...बाँकी

आज माघ २१ गते सोमबारको राशिफल

माघ २१, काठमाडौं – वि.सं. २०७५ साल माघ २१ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी ४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– औंसी, २५:३९ बजेउप्रान्त प्रतिपदा।...बाँकी

मोबाइलकाे सुरक्षा अपनाउन यसो गर्नुस्

माघ २० काठमाडौं – आजकल प्रायः मानिस व्यस्त छन् । कतिपयको व्यस्तता यति चर्को छ कि बिहान सबेरैदेखि राति अबेरसम्म कामैकाम हुन्छ । यस्तो जीवन शैलीले राम्ररी मोबाइल चार्ज गर्न पनि पाइदैन या पाइए पनि...बाँकी

यस्तो छ आजको मौसम

माघ २० काठमाडौँ – देशभरको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव सकिएकाले मौसम सफा भएको मौसमविद शान्ति कँडेलले बताइन् । केही दिनदेखि बदली तथा पानी...बाँकी