Motivate News

निश्चल घिमिरेको स्वर र संगीतमा सजिएको गजल ‘गाजलीलाई आज हेरेर टोलाएँ’ सार्वजनिक

काठमाडौं – निश्चल घिमिरेको स्वर र संगीतमा सजिएको गजल ‘गाजलीलाइ आज हेरेर टोलाएँ’ काठमाडौंमा भव्य समारोह बिच सार्वजनिक गरिएको छ । गजलकार राजेन्द्र घिमिरे सगरको रचनालाई उनकै सुपुत्र निश्चल घिमिरेले स्वर र संगीत दिएका हुन्...बाँकी

यस्तो छ आज असोज २५ गते बिहीबारको राशिफल र पञ्चाङ्ग

असोज २५, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज २५ गते। बिहीबार। इश्वी सन् २०१८ अक्टोबर ११ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वितीया, ७:१० बजेउप्रान्त...बाँकी

असोज २७ गते गायक तथा संगीतकार अर्जुन पोखरेलको एकल-साँझ हुने

काठमाडौं –  पछिल्लो समय नेपाली सिनेमाको पाश्र्वसंगीतमा प्रभावशाली उपस्थिति जनाएका  संगीतिक क्षेत्रको सफल तथा व्यस्त गायक तथा संगीतकार अर्जुन पोखरेलको एकल-साँझ हुनेभएको छ।  बिन्दावासिनी फाउन्डेसनको आयोजनामा यही असोज २७ गते राष्ट्रिय नाचघरमा हुने उक्त कार्यक्रममा  मुक्तिनाथ बिकाश...बाँकी

दीपक बज्राचार्यको नेपाली गीत ‘मन- मगन’ पछि यस्तो छ नेवारी त हिन्दी भर्सन (भिडियोसहित)

काठमाडौं – गायक दीपक बज्राचार्यको ‘मन- मगन’ गीतको नेवारी र हिन्दी भर्सन पनि सार्वजनिक गरिएको छ।  नेपालि भर्सनको अत्याधिक सफलता पनि अरु भर्सनमा पनि सार्वजनिक गरिएको हो। दीपक बज्राचार्यको आवाजमा र रिकी शाक्यको शब्दमा बनेको गीतले अहिले राष्ट्रिय...बाँकी

एक बर्षदेखि ९ बर्षीया दुई छात्रामाथि यौन शोषण गरेको आरोपमा एक शिक्षक पक्राउ

असोज २४, काभ्रे — जिल्लाको बेथानचोक गाउँपालिका ४ चलान गणेश्वरस्थास्थित कालिका माविका शिक्षक ३१ बर्षीय गणेश पहरीमाथि दुई छात्रालाई यौन शोषण गरेको आरोप लागेको छ । आफुले पढाउने दुई छात्रालाई यौन शोषण गरेको अभियोगमा पहरी...बाँकी

प्रशन्नाले कसलाई ‘फूलमा देख्छु’ भन्दैछिन् (हेर्नुस् भिडियो)

काठमाडौं – चर्चित गायिका प्रशन्ना पाण्डेको नयाँ सांगीतिक कोशेली सार्वजनिक गरिएको छ । नेपाली गजल गायनमा स्थापित बरिष्ठ गायक आनन्द कार्कीसँगको युगल गायनमा उनको गीत सार्वजनिक गरिएको हो । आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु...बाँकी

आजदेखि बडादशैं शुरु, आज कति बजे जमरा राख्दा राम्रो ?

असोज २४, काठमाडौं – नेपालीहरुको महान पर्व बडादशैं आजदेखि शुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको हो। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक...बाँकी

यस्तो छ आजको राशिफल र जमरा राख्ने साइत

असोज २४, काठमाडौं – पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज २४ गते। बुधबार। इश्वी सन् २०१८ अक्टोबर १० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– प्रतिपदा, ७:५९ बजेउप्रान्त द्वितीया।...बाँकी

ट्रायाक्टर दुर्घटनामा दुईको मृत्युु एक घाइते

  असाेज २३,बाैनियाँ –  मंगलबार बिहान ११:३० बजे बर्दगाेरिया गाउपालिका २ बर्दगाेरिया मा ट्रयाक्टर दुर्घटना हुदै घटनास्थलमै दुई जनाकाे मृत्युु भएको छ भने घाइते एककाे बर्दगाेरिया अस्पतालमा उपचार भैरहेकाे इलाका प्रहरी कार्यलय बाैनियाका प्रमुख कलेन्द्र...बाँकी

शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको सङ्ख्या करिब दुई हजार

असोज २३, जकार्ता – इन्डोनेसियामा केही दिन अगाडी आएको शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको सङ्ख्या करिब दुई हजार पुगेको छ । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९४८...बाँकी