Motivate News

प्रिमियर लिग : म्यानचेस्टर सिटीद्वारा हडर्सफील्डविरुद्ध गोलको वर्षा, ६–१ को सानदार जित दर्ता

भदौ ३, काठमाडौं– प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले हडर्सफील्डविरुद्ध गोलको वर्षा गरेको छ । समूह चरणको दोस्रो खेलमा म्याचेस्टर सिटीले हडर्सफील्डलाई ६–१ को सानदार जित दर्ता गरेको हो । हडर्सफील्डविरुद्ध गोलको वर्षा...बाँकी

राजश्व तिरको ५ महिना पुग्दा समेत पाइएन स्मार्ट लाइसेन्स

भदौ ३, ललितपुर–ग्वार्काे बस्दै आउनुभएका दीपक थापाले चालक अनुमतिपत्रका लागि लिइएको लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको आठ महिना भयो । अझैसम्म उहाँको हातमा चालक अनुमतिपत्र पर्न सकेको छैन । उहाँले दैनिकजसो कार्यालयमा सम्पर्क गरेर...बाँकी

अष्ट्रेलियाका तिव्रगतिका बलर मिचेल जोनसनले क्रिकेटबाट लिए सन्यास

भदौ ३, काठमाडौँ –  अष्ट्रेलियाका तिव्रगतिका बलर मिचेल जोनसनले क्रिकेटबाट सन्यास लिएका छन् । एकदिवसीय तथा टेस्टटिमबाट सन् २०१५मै सन्यासको घोषणा गरेका जोनसनले टी –२० बाट पनि सन्यासको घोषणा गरेका हुन् । टेस्ट र एकदिवसीयबाट...बाँकी

सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएकोले असोजमा मेलम्चीको पानी काठमाडौँ नआउने

भदौ ३, काठमाडौं – उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म...बाँकी

अपि पावरले निर्माण गर्ने २ मेगावाट सोलारको पिपिए

भदौ ३, काठमाडौं –अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपि पावर कम्पनीबीच आइतबार  विद्युत् खरिद सम्झौता भएको हो । कम्पनीले...बाँकी

एसियाली खेलकुद : नेपाल पाकिस्तानसँग २-१ ले पराजित

भदौ ३, काठमाडौं – १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल खेलमा नेपालको २३ वर्षमुनिको टिम पाकिस्तानको २३ वर्षमुनिको टिमसँग २-१ ले पराजित भएको छ । इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा खेलको १२ औं मिनेटमा नै...बाँकी

खुलेआम जुवाको अखडा बन्दै बौनिया

भदौ ३, बौनिया – कैलाली जिल्लाको बर्दगोरिया गाउपालिकाको मुख्य व्यापारिक केन्द्रको रुपमा परिचित बौनिया बजार जुवाको अखडा बन्न थालेको छ । पुर्व पश्चिम महेन्द्र राजमार्गसंग जोडियका अधिकांस होटलहरुमा अबैध जुवा तास खुलेआम रुपमा सञ्चालन हुदै...बाँकी

सामुदायिक विद्यायलमा सिभिल इञ्जिनियरिङ पढाइ हुने

भदौ ३, पाल्पा- पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी) बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएपछि पाल्पाको...बाँकी

प्रिमियर लिग : चेल्सीद्वारा आर्सनल ३-२ ले पराजित

भदौ ३, काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिवार भएको लण्डन डर्बी खेलमा चेल्सीले आर्सनललाई ३-२ ले पराजित गरेको छ। ८१औँ मिनेटमा मार्कोस अलोन्सोले निर्णायक गोल गर्दै चेलुसीलाई लगातार दोस्रो जित दिलाएका हुन्। पेड्रो र अल्भारो...बाँकी

ला लिगा : मेसीको दुई गोल मद्दतमा बार्सिलोनाद्वारा अलाभेज ३-० ले पराजित

भदौ ३, काठमाडौं – लियोनल मेसीले स्पानिस ला लिगामा कप्तानको रुपमा नयाँ सिजन सुरु गर्दा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले अलाभेजलाई ३-० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको...बाँकी