Motivate News

यस्तो आज असोज १८ गते बिहीबारको राशिफल र पञ्चाङ्ग

  असोज १८, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज १८ गते। बिहीबार। इश्वी सन् २०१८ अक्टोबर ४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– दशमी, १९:४०...बाँकी

बौनियाँ जेसीजद्वारा सहारा घरमा सहयोग (फोटो फिचर)

असोज १७,बौनियाँ  – कैलालीको बौनियाँमा रहेको बौनियाँ जेसीजले सहारा घरमा सहयोग गरेको छ । बौनियाँ जेसिजको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत बुधबार दोस्रो दिन सहारा घरमा चामल,आलु,कपडा लगाएत सहयोग गरेको हो । सहारा घरमा सहयोग कार्यक्रमका...बाँकी

टी-२० विश्वकप एसिया छनोट : नेपालद्वारा म्यानमार ८ विकेटले पराजित

असोज १७, काठमाडौं-  सन २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकप छनोटको पहिलो पाईला अन्तर्गत एसियाली उप-क्षेत्रिय “बि” छनोट प्रतियोगिता मा नेपालले पहिलो खेलमा म्यानमारलार्इ ८ विकेटले हराएको छ । म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले...बाँकी

म्यानमारलाई २९ रन मै अलआउट गर्दै नेपालको उत्कृष्ट बलिङ

असोज १७, काठमाडौं- सन २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकप छनोटको पहिलो पाईला अन्तर्गत एसियाली उप-क्षेत्रिय “बि” छनोट प्रतियोगिता मा नेपालले अहिले आफ्नो पहिलो खेल म्यानमारसङ्ग खेलिरहेको छ । टस हारेर फिल्डिङ रोजेको नेपालले...बाँकी

राशिफल र पञ्चाङ्गअनुसार यस्तो रहनेछ तपाईको आजको दिन !

असोज १७, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज १७ गते। बुधबार। इश्वी सन् २०१८ अक्टोबर ३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– नवमी, २२:०४ बजेउप्रान्त...बाँकी

बंगबन्धु गोल्डकप : नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजित

  असोज १६, काठमाडौँ –  बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजय व्यहोरेको छ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा भएकाे खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका...बाँकी

बौनियाँ जेसिजको सप्ताह ब्यापी कार्यक्रम सुरु (फोटो सहित)

असोज १६ बौनिया – कैलालीको बौनियामा रहेको बौनिया जेसिजको सप्ताह ब्यापी कार्यक्रम मंगलबारबाट सुरु भएको छ । सप्ताहको पहिलो दिन नेतृत्व बिकास तथा जिबन शैली सम्बन्धि तालिम को आयोजना गरि सम्पन्न भएको छ । बौनिया...बाँकी

यू–१९ एसिया कप : समुह चरणको अन्तिम खेलमा युएई विरुद्ध नेपालको सनसनीपूर्ण जित

यू–१९ एसिया कप २०१८ मा समुह चरणको अन्तिम खेलमा नेपाली युवा टोलीले युएईको युवा टोलीलाई सनसनीपूर्ण प्रदर्शन गर्दै ३ विकेटले हराएको छ । विशाल लक्ष्य बनाउने क्रममा युएईका ओपनरहरु फहाद नवाज र अंशले २७.३ ओभरमा...बाँकी

भक्तपुरको जगातीबाट सात जुवाडे एक लाख ३० हजारसहित पक्राउ

  असोज १६, भक्तपुर – महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई जुवाखालबाट  एक लाख ३० हजारसहित पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–३ बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका...बाँकी

बलात्कार घटनाः गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस

असोज १६, काठमाडौं –  बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ। धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह...बाँकी