Motivate News

काठमाडौंमा चोरीको बीगबीगी, पार्किङ स्थानबाटै माइक्रोबस गायब

असोज ७,काठमाडौं – काठमाडौंमा चोरीको बीगबीगी बढेको छ । काठमाडौंको ढुंगेधारा स्थित पार्किङ स्थानबाटै गाडी हराएको छ । विगत चार वर्षदेखि सोही ठाउँमा पार्किङ गर्ने गरेको बा १ ज ७६५३ नम्बरको किया कम्पनीको माइक्रोबस हराएको छ...बाँकी

यस्तो छ आज असोज ७ गते आइतबारको राशिफल र पञ्चाङ्ग !

  असोज ७, काठमाडौं – पञ्चाङ्ग. वि.सं. २०७५ साल असोज ७ गते। आइतबार। इश्वी सन् २०१८ सेप्टेम्बर २३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– चतुर्दशी, ३०:३१ बजेउप्रान्त...बाँकी

निर्मलाका लागी न्याय माग्दै विभिन्न विद्यालय संघ संस्था र युवा क्लबद्वारा बौनियाँमा प्रर्दशन

असोज ५, बौनियाँ – कञ्चनपुरमा बलत्कार पछि हत्या गरिएकी १३ वर्षिय बालिका निर्मला पन्तका लागी न्याय माग्दै बौनियामा प्रर्दशन गरिएको छ । बर्दगोरिया गाउपालिकाका बिभिन्न बिद्यालय ,बर्दगोरिया गाउपालिका स्तरिय दलित महिला एकता मञ्च, जुनकीरी नेपाल,...बाँकी

यसरी बेचिँदो रैछ उपत्यकामा राँगा भनेर भैंसीको मासु बिक्री

असोज ५,काठमाडौं – सरकारले राँगा भनेर भैंसीको मासु विक्री वितरण गर्ने एकसहित ४ वटा बधशालाको मासु बिक्री वितरणमा रोक लगाएको छ। कृषि मन्त्रालयले काठमाडौं उपत्यकाका चारवटा वधशालाको मासु विक्री वितरणमा रोक लगाएको हो। मन्त्रालयले शुक्रबार गरेको...बाँकी

यूनियन लाईफ दोस्रो बर्षमा प्रवेश, चालु आवको दुई महिनामा २२ करोड बीमाशुल्क संकलन

काठमाडौं –  यूनियन लाईफ इन्स्योरेन्स कम्पनी दोस्रो बर्षमा प्रवेश गरेको छ। सञ्चालनको पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले   चालु आर्थिक बर्षको पहिलो दुई...बाँकी

टिकट लिन बसपार्क जाँदै हुनुहुन्छ, पख्नुहोस् !

काठमाडौँ – नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्कनुपरेको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका...बाँकी

एसिया कप क्रिकेट : भारतद्वारा पाकिस्तान ८ विकेटले पराजित

असोज ४, काठमाडौं – एसिया कप क्रिकेटमा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको १६३ रनको लक्ष्य भारतले २९ ओभरमा २ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । भारतलाई जिताउन...बाँकी

गाईको मृत्युपछि मानिसको झै अन्तिम सँस्कार

असोज ४, पाल्पा – करिव १५ दिन पहिले ट्याक्टरको ठक्करबाट घाइते भएको एउटा गाइ तानसेनको टुडिखेलमा मृत्यु भएपछि त्यसलाई हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको खबर आजको नेपाल समाचारपत्रमा छ । मानिसको मृत्यु जस्तै गरी मृत...बाँकी

यस्तो छ आज असोज ४ गते बिहिबारको राशिफल !

असोज ४, काठमाडौं – पञ्चाङ्ग वि.सं. २०७५ साल असोज ४ गते। बिहीबार। इश्वी सन् २०१८ सेप्टेम्बर २० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– एकादशी, २५:०० बजेउप्रान्त...बाँकी

फिलिपिन्ससँग नेपाल ४–० गोल अन्तरले पराजित

असोज ३, काठमाडौं –  एएफसी यु –१६ महिला च्याम्पियनसिप छनौट फुटबलमा नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले पराजित भएको छ । अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणको छनोट अन्तर्गत समूह ई को...बाँकी