Motivate News

यस्तो छ आज असोज १६ गते मंगलबारको राशिफल र पञ्चाङ्ग !

असोज १६, काठमाडौँ – पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज १६ गते। मंगलबार। इश्वी सन् २०१८ अक्टोबर २ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– अष्टमी, २४:२४ बजेउप्रान्त नवमी।...बाँकी

बहु प्रतिभाका धनी तरुण दल महासचिव भुपेन्द्रजंग शाहीको मन छुने गीत ‘परदेशमा’… (भिडियोसहित)

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एबम तरुण दलका महासचिव भुपेन्द्र जंग शाही राजनीति मात्र नभयर साहित्य र संगीतमा पनि त्यतिनै सक्रिय छन। उनको भर्खरै आयको ‘परदेशमा’ भन्ने गीत लिएर बजारमा आएका छन् । नेपाली राजनीतिमा...बाँकी

विप्लवका कार्यक्रताद्धारा मकवानपुरको मालपोत कार्यलय धोस्त

मकवानपुर – नेत्रविक्रम चन्द विप्लव नेतृतवको नेकपाका कार्यकर्ताहरुले मकवानपुरको एक मालपोत कार्यालयमा तोडफोड गरेका छन् । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित मालपोत कार्यालयमा ब्यापक अनियमितता भएको भन्दै तोडफोड गरेका हुन् । आईतबार बिहान साढे ११...बाँकी

दसैंका लागि ४० हजार टिकट बुकिङ

असोज १४, काठमाडाैं – दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ। प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभन्दा बढी रहेको छ। नियमित आवागमनको तुलनामा दैनिक बाहिरिनेको संख्या...बाँकी

नव लालीमा युवा क्लब फाखेल पुरण्डीको आयोजनामा बडा दसैं फुटबल प्रतियोगिता हुँदै

असोज १४ , मकवापुर –  उत्तरी इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलचौरमा बडा दशै फुटबल प्रतियोगिता २०७५ गाउँपालिका स्तरिय हुने भएको छ। नव लालिमा युवा क्लब फाखेल पुरण्डीको आयोजनामा फुलबल हुन लागेको यो खेलमा प्रवेश...बाँकी

यस्तो छ आज असोज १४ गते आइतबारको राशिफल !

असोज १४, काठमाडाैं – पञ्चाङ्ग, वि.सं. २०७५ साल असोज १४ गते। आइतबार। इश्वी सन् २०१८ सेप्टेम्बर ३० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– पञ्चमी, ६:०७ बजेदेखि...बाँकी

यू–१९ एसिया कप : भारतसंग नेपाल पराजित

असोज १३, काठमाडौं – बंगलादेशमा जारी यू–१९ एसिया कपमा भारतसंग नेपाल पराजित भएको छ । भारतले दिएको ३०५ रनको चुनौती पछ्याएको नेपाल १७१ रनले पराजित भएको हो । ३६.५ ओभरमा नेपालका सबै खेलाडी आउट भएका...बाँकी

अन्तिम ओभरको अन्तिम बलमार्फत जित निकाल्दै भारतले जित्यो सातौँ पटक एसिया कपको उपाधि

असोज १३, काठमाडौं – अन्तिम ओभरको अन्तिम बलमार्फत जित निकाल्दै भारतले सातौँ पटक एसिया कपको उपाधि चुमेको छ । शुक्रबार दुबईमा भएको एसिया कपको फाइनलमा बंगलादेशले दिएको २ सय २३ रतको लक्ष्य भारतले अन्तिम बलमा सात...बाँकी

१३ वर्षीया नातिनीलाई तीन वषेदेखि बलात्कार गर्दै आएका हजुरबुबा थुनामा

असोज १२ नेपालगन्ज – आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ परेका कोहलपुर नगरपालिकाका तरकारी बाजेलाई अदालतले पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । आफ्नै १३ वर्षीया नातिनीलाई तीन वर्षदेखि बलात्कार गर्दैआएको...बाँकी

१० बर्षीया श्रीया सुनारलाई १० रुपैयाँको लोभ देखाएर बलात्कारपछि हत्या

असोज १२ काठमाडौं – पोखरी महानगरपालिका २२ पुम्दीभुम्दीस्थित कोदीमा बस्ने १० बर्षीया श्रीया सुनारलाई दस रुपैयाँको लोभ देखाएर बलात्कारपछि हत्या  भएको छ । सोमबार साँझ साढे ५ बजेदेखि हराएकी श्रीयालाई स्थानीयले मंगलबार विहान ८ बजेतिर कोदीस्थित...बाँकी