Motivate News

बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुग्यो

भदौ २, भारत – भारतको केरला राज्यमा केही दिन देखिको निरन्तर बर्षाका कारण मृत्यु हुनेको सङ्ख्यामा विगत २४ घण्टामा तीन गुणाले वृद्धि भएको भारतीय सरकारी अधिकारीले जनाएका छन् । शुक्रबार केरलाका मुख्यमन्त्री पिनारायी विजयनले दिएको...बाँकी

अनिवार्य रुपमा सामाजिक सञ्जाल एकाउन्ट खोल्न सरकारी कार्यालयलाई निर्देशन

भदौ २, काठमाडौं – सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुद पार्न इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग बलियो बनाएको छ । त्यसका लागि जनशक्ति पनि खडा गरेको छ । सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबर लगायत...बाँकी

लुका मोड्रिचलाई मिलानले अवैधानिक तरिकाले क्लबमा अनुबन्ध गर्न खोजेको भन्दै रियलद्वारा फिफामा उजुरी

भदौ २, काठमाडौं – लुका मोड्रिचमाथि रियल र एसी मिलानबीचको मनमुटाव फिफासम्म पुगेको छ । मिलानले अवैधानिक रुपमा मोड्रिचलाई भित्र्याउन खोजेको भन्दै स्पेनिस क्लब रियल मड्रिडले फिफामा उजुरी दिएको छ । क्रोएसियन मिडफिल्डर लुका मोड्रिचलाई...बाँकी

जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा हालेर फरार भएकी महिला पक्राउ

भदौ १, काठमाडौँ – जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा हालेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको पाथिभरा याङबरक-२ की कमला बिक सुनसरीको इटहरीबाट पक्राउ परेकी हुन्। इटहरीबाट धरान जाँदै गर्दा इलाका प्रहरी कार्यालय सुनसरीको...बाँकी

१२ हजार ७ सय शिक्षकका लागि पौने तीन लाख आवेदन

भदौ १, काठमाडौं –शिक्षक सेवा आयोगले विद्यालय तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान गरेको १२ हजार सात सय ३९ शिक्षक पदमा दुई लाख ८० हजार आवेदन परेका छन्। खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान...बाँकी

चन्द्रागिरी नगरपालिका – १५ बाट सिक्ने कि, जहाँ सबै सिफारिस निःशुल्क !

भदौ १, काठमाडौं – देशभर वडा, गाउँपालिका, नगरपालिका र महानगरपालिकाले कर बढाएको भन्दै विरोध भइरहेका बेला काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ले भने सिफारिस दर्ता वापतको सबै दस्तुर नलिने निर्णय गरेको छ । नगरपालिका १५ वडाले...बाँकी

काठमाडौँको कीर्तिपुर, टोखा र रामकोटमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । कीर्तिपुर नगरपालिकाको चम्पादेवी, टोखा नगरपािलकाको झोर र नागार्जुन नगरपालिकाको रामकोटमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको...बाँकी

एक बर्षमा भारतबाट १८ अर्ब भन्दा बढीको विजुली किनियो

भदौ १, काठमाडौं – आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको समाचार आजको गोरखापत्रमा छापिएको छ । नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो...बाँकी

दश वर्षपछि कोही आवासविहीन नहुने

भदौ १, काठमाडौं – गरिबीको रेखामुनि रहेका आवसविहीन नेपालीलाई आवासको अधकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको समाचार आजको कारोबारमा छ । नेपालको संविधान २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई...बाँकी

प्रेस विरोधी प्रावधान सच्याउन माग

भदौ १, काठमाडौं – नेपाल मिडिया सोसाइटीले मुलुकी फौजदारी संहिताका केही प्रावधान प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने खालका रहेकाले त्यसलाई तत्काल सच्याउन माग गरेको छ । मुलुकी ऐन प्रतिस्थापन गरी शुक्रबारदेखि लागू हुने संहिताका २९३ देखि ३०८ सम्मका...बाँकी