Motivate News

मगर दिवसको अवसरमा आज सार्वजनिक विदा

फागुन १५ स्याङ्जा – बुधबार ३७ औँ मगर दिवस मनाईंदैछ । मगर दिवसको अवसरमा स्याङ्जाको गल्याङ नगरपालिकाले बुधबार नगरपालिकामा सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको नगरको बैठकले मगर दिवसको अवसरमा बुधबार गल्याङ नगरपालिकाभित्र सार्वजनिक...बाँकी

नेपालमा बोलिने १२३ भाषाकै शब्दकोश बन्ने

फागुन १५ काठमाडौं – नेपालमा बोलिने १२३ भाषाकै शब्दकोश बन्ने भएको छ। लोप हुन लागेकाबाट भाषा आयोगले काम थालेको छ। २९ अति लोपोन्मुख र ३७ वटा लोपोन्मुख छन्।  आयोग अध्यक्ष डा. लवदेव अवस्थीका अनुसार हरेक...बाँकी

बढी नुन खाने बानी घातक, यस्ता छन् बच्ने उपाय

फागुन १५ काठमाडौं – नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । त्यस्तै, शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा...बाँकी

आजको मौसम : देशभर बदली मेघगर्जनसहित पानी पर्ने

फागुन १५ काठमाडौँ – देशभर बुधबारको मौसममा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी भूभागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।...बाँकी

भाषाशास्त्री स्व. पोखरेलको सम्मानमा सार्वजनिक बिदा

फागुन १४, मोरङ – भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा विराटनगर महानगरपालिकाले शोक बिदा दिएको छ । गएको आइतबार निधन भएका पोखरेलको सम्मानमा विराटगर महानगरपालिकाको सोमबारको बोर्ड बैठकले महानगरपालिका भित्र सार्वजनिक बिदा दिएको हो । विराटनगर...बाँकी

यस्तो छ आजको मौसम, मेघगर्जनसहित पानी पर्ने सम्भावना

फागुन १४, काठमाडौँ – देशभरको मौसम मंगलबार आंशिक देखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । देशको पश्चिम क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली भई अधिकांश क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको...बाँकी

म्याग्दीमा ८१ वर्षीय वृद्धा बलात्कृत

फागुन १४, म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखुपिप्लेकी ८१ वर्षीय वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय र गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई...बाँकी

तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालनमा आउने

फागुन १४, काठमाडौ – सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धतापछि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको स्रोतले जनाएको छ । आवश्यक कार्यालय स्थापना...बाँकी

आज फागुन १४ गतेको राशिफल

फागुन १४, काठमाडौँ – वि.सं. २०७५ साल फागुन १४ गते। मंगलबार। इश्वी सन् २०१९ फेब्रुवरी २६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– सप्तमी, १०:१७ बजेउप्रान्त अष्टमी। नक्षत्र–...बाँकी

सर्वसाधारणलाई सेयर बाँड्दै एनसेल

फागुन १३ काठमाडौं – निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ। कम्पनी एन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहर पब्लिकमा...बाँकी