Motivate News

सामुदायिक विद्यायलमा सिभिल इञ्जिनियरिङ पढाइ हुने

भदौ ३, पाल्पा- पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी) बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएपछि पाल्पाको...बाँकी

प्रिमियर लिग : चेल्सीद्वारा आर्सनल ३-२ ले पराजित

भदौ ३, काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिवार भएको लण्डन डर्बी खेलमा चेल्सीले आर्सनललाई ३-२ ले पराजित गरेको छ। ८१औँ मिनेटमा मार्कोस अलोन्सोले निर्णायक गोल गर्दै चेलुसीलाई लगातार दोस्रो जित दिलाएका हुन्। पेड्रो र अल्भारो...बाँकी

ला लिगा : मेसीको दुई गोल मद्दतमा बार्सिलोनाद्वारा अलाभेज ३-० ले पराजित

भदौ ३, काठमाडौं – लियोनल मेसीले स्पानिस ला लिगामा कप्तानको रुपमा नयाँ सिजन सुरु गर्दा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले अलाभेजलाई ३-० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको...बाँकी

डेब्यू खेलमा रोनाल्डोले गोल गर्न नसकेपनि युभेन्टसको रोमाञ्चक जित

भदौ ३, काठमाडौं – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् । डेब्यू खेलमा रोनाल्डोले गोल गर्न त सकेनन् तर उनको टिमले भने किएभो भेरोनासँग रोमाञ्चक...बाँकी

स्थानीय तहले टेर्दैनन् प्रदेशलाई

भदौ ३, सुर्खेत – कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २३ गते सबै स्थानीय तहलाई एउटा परिपत्र गर्‍यो । इमेल र हुलाकबाट पठाइएको पत्रमा भनिएको छ, ‘नीति, कार्यक्रम र स्वीकृत कानुनहरू यो पत्र प्राप्त...बाँकी

आजको राशिफल

भदौ ३, काठमाडौं – वि.सं.२०७५ साल भाद्र ०३ गते । आईतबार । ईश्वी सन् २०१८ अगष्ट १९ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण...बाँकी

काठमाडौँ उपत्यकामा तीन करोड लिटर खानेपानी थपियो

भदौ ३, काठमाडौं – उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ । उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पानी वितरणको...बाँकी

एसिया कप छनोट खेल अघि नेपाली क्रिकेट टोलीले श्रीलंकामा तीन ओटा अभ्यास खेल खेल्ने

काठमाडौं – एसिया कप छनोट खेल खेल्न मलेसिया जानु अघि नेपाली क्रिकेट टोलीले श्रीलंकामा तीन ओटा अभ्यास खेल खेल्ने भएको छ । सोमबार अभ्यास खेलका लागि श्रीलंका जाने नेपाली टोलिले श्रीलंकामा अगामी अगस्ट २२ तारिखमा आर्मी...बाँकी

मन्थलीको रणजोरको पानी सुकाजोर खोलासम्म पुग्दा खेतमा लगाएको धान पूरै बगरमा परिणत

भदौ २, रामेछाप – लगातारको वर्षातसँगै रामेछापको मन्थली अवस्थित रणजोर खोलामा आएको बाढीले सदरमुकाम मन्थली आसपासका सयौं रोपनी खेतीयोग्य जमिनमा लगाइएको धान खेतमा खोला पसेपछि खेत पूरै बगरमा परिणत भएको छ । मन्थली नगरपालिका–३ घ्याप्चे पहिरोको...बाँकी

मिस टिन कलेज र कलेज हेन्डसमको अडिसन सम्पन्न, भाद्र ५ गतेबाट प्रशिक्षणमा सहभागी गराइने

काठमाडौ – सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा  पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन आज सनिवार सि डव्लु पाटी प्यालेस कमलादीमा सम्पन्न भएको छ पहिलो छनौट...बाँकी