Motivate News

शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरे पनि स्नातक तहको परीक्षा नरोकिने

भदौ १३, काठमाडौं  – सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरे पनि स्नातक तहको...बाँकी

एसिया कप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य

भदौ १३, काठमाडौं – मलेसियामा सुरु एसिया कप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले ओमानलाई जितका लागि २२२  रनको लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा ९...बाँकी

डेढ सयभन्दा बढी भारतीय सेना कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं घुम्दै

भदौ १३, काठमाडौं – भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रुपमा काठमाडौंमा घुमिरहेको छ  । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र...बाँकी

सल्यानमा घरले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु

भदौ १३, सल्यान – सल्यानको कागचौर नगरपालिका–४ सैतीगुराँसमा मंगलबार राति करीब ११ बजेतिर रामसिंह कामीको घर भत्किँदा ५ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामसिंह, उनकी श्रीमती, उनीहरुका ४ वर्षका...बाँकी

राशिफलअनुसार आजको तपाईको भाग्य के छ ? हेर्नुहोस्

भदौ १३, काठमाडौं – पञ्चाङ्ग वि.सं. २०७५ साल भदौ १३ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट २९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– तृतीया, १९:३५ बजेउप्रान्त...बाँकी

उपत्यकाका विद्यालयहरु भदौ १४ र १५ गते बन्द हुने

भदौ १२ काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका विद्यालयहरु भदौ १४ र १५ गते बन्द हुने भएको छ । बिम्स्टेक चौथो शिखर सम्मेलन हुने दिन शिक्षा मन्त्रालयले विमस्टेक बैठकलाई लक्षित गरी काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा...बाँकी

खुलामञ्चमा चार दिन गाडी पार्किङ गर्न नपाइने, त्यहाँबाट छुट्ने गाडी अब नयाँ बसपार्कबाट छुट्ने

भदौ १२, काठमाडौं – खुलामञ्चमा सोमबारदेखि चार दिन गाडी पार्किङ गर्न नपाइने भएको छ । खुलामञ्चमा रहेको बसपार्क मर्मत गर्नका लागि चार दिन त्यहाँ पार्किङ गर्न रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । खुलामञ्चमा पार्किङ...बाँकी

काठ तस्करीमा संलग्न डीएसपी भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त

भदौ १२, काठमाडौं – गृह मन्त्रालयले काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका डीएसपी रामप्रसाद भण्डारीलाई बर्खास्त गरेको छ । उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको गृहका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । उनी...बाँकी

राजपाले जितेका स्थानीय तहमा पनि कर नबढ्ने

भदौ १२, काठमाडौं – राजपा नेपालले आफुले नेतृत्व गरेका स्थानीय तहहरुमा कर बढाइएको भन्दै हल्ला गरिएकोमा आपत्ती जनाएको छ । उसले संघीयता विरोधिहरुले यस्ता हल्ला फैलाइरहेको बताउँदै स्थानीय तहहरु जनतालाई कुनै भार थप्ने मानसिकतामा नरहेको...बाँकी

प्रकाण्डलाई रिहा गर्न माग गर्दै कालिकोटमा जुलुस

भदौ १२, कालिकोट- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न माग गर्दै कालिकोटमा जुलुस निकालिएको छ । उनको गृहजिल्ला कालिकोटको माल्कोटमा स्थानीयबासी सडकमा उत्रिएका हुन् । सरकारले झुटो मुद्दा...बाँकी