Motivate News

सिंगापुरमा हुने १७ औं ‘अल एसिया शिन क्याेकुशिन कराँते २०१८’ काे लागि रामेछापका मिन बहादुर छनोट

भदौ ११, काठमाडौं – सिंगापुरमा हुने १७ औ ‘अल एसिया शिन क्याेकुशिन कराते २०१८’ काे लागि नेपालबाट छटाैट भएका तीन कराते खेलाडीहरुलाई  रामेछापको सुनापति गाउँपालिकामा रहेको  राम्चे युवा समाजले आज काठमाडौंको बानेश्वरमा एक कार्यक्रमकाे अायाेजना गरि बिदाइ तथा शुभकामना व्यक्त गरेको छ। ...बाँकी

आजको राशिफल

काठमाडाैं  –  राशिफल मिति २०७५-०५-१२ गते मंगलवार इश्वी सन् २०१८ अगस्ट २८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– द्वितीया, १८:५७ बजेउप्रान्त तृतीया। नक्षत्र– पूर्वभाद्रपदा, १६:४७ बजेउप्रान्त उत्तरभाद्रपदा।...बाँकी

खै कहाँ छ सुरक्षा ? नौ महिने शिशुको पनि अपहरणपछि हत्या

भदौ ११, महोत्तरी– नौ महिने बालकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ। उनको अपहरणपछि हत्या भएको परिवारका सदस्यले बताएका छन्।  जिल्लाको औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी नौ महिने छोरी सोनालिकाको हत्या भएको हो। आइतबार हराएकी उनको...बाँकी

यसरी मनाइयो बसन्तपुरमा गाईजात्रा पर्व (फोटोफिचर)

काठमाडौं –  उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका ठाउँमा आज गाईजात्रा पर्व मनाइँदैछ । दिवंगत भएका आफन्तको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाउने प्रचलन छ । विशेषगरी वर्ष दिनयता मृत्यु भएका आफन्तको स्मृतिमा झाँकीसहित गाईजात्रा निकाल्ने...बाँकी

आफ्नो वडा सफा गर्न यसरी लागिपरे युवा

भदौ ११,  बाैनियाँ – बर्दगाेरिया गाउपालिका वडा नम्बर ३ का युवाहरु विगत केही दिनदेखि अाफ्नाे वडा लाई फाेहर मुत्त वडा बनाउने अभियानका साथ सक्रिय रहेका छन् । करिब ५० जनाकाे हाराहारिमा रहेकाे युवाहरुकाे त्याे समूह...बाँकी

आजको राशिफल

इश्वी सन् २०१८ अगस्ट २७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– प्रतिपदा, १७:५० बजेउप्रान्त द्वितीया। नक्षत्र– शतभिषा, १५:०० बजेउप्रान्त पूर्वभाद्रपदा। योग– सुकर्मा, २२:१२ बजेउप्रान्त धृति। करण–...बाँकी

राति पानी दिउँसो जाम, सडक टाल्ने सकियो काम !

भदौ ११ , काठमाडौं – त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ । उपत्यकामा दैनिक ७ लाखभन्दा बढी सवारी साधन कुद्ने गरेका छन । अन्तर्राष्ट्रिय सम्मेलन, समारोह हुँदा काठमाडौंको...बाँकी

‘यौनकर्मी’ नल्याएको भन्दै सुरक्षा गार्डको हत्या !

भदौ ११, विराटनगर – विराटनगर-४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको...बाँकी

आज बिहानै पनि बल्खुस्थित तरकारी बजारमा छापा, अवरोध गरेपछि एक व्यापारी पक्राउ

भदौ ११ , काठमाडौं – सरकारी टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेर एकजना व्यापारीलाई पक्राउ गरेको हो ।...बाँकी

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि ३ अङ्कले घट्यो

भदौ १०, काठमाडौं –निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका...बाँकी