Motivate News

फेसबुकमा महिलालाई अश्लील फोटो पठाएको आरोपमा एक युवक प्रहरी खोरमा

फेसबुकबाट अश्लील तस्बीर पठाएको अभियोगमा सुर्खेतका एक युवा प्रहरीको खोरमा पुगेका छन्। सुर्खेतको लेकबेंसी नगरपालिका -७ कल्याणका टीकाराम खड्का फेसबुकबाट अश्लील तस्बीर पठाएको अभियोगमा पक्राउ परेका हुन्। फेसबुकबाट एक महिलाका लागि अश्लील फोटो पोस्ट गरी...बाँकी

बिमस्टेक सम्मेलनको बेला सर्वसाधारणले वैकल्पिक रुट प्रयोग गर्न सक्ने

भदौ १०, काठमाडौं-  काठमाडौंमा हुन लागेको बिमस्टेक सम्मेलनमा विशिष्ट पाहुना आएकाबेला सर्वसाधारणले वैकल्पिक रुट प्रयोग गर्न सक्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गौशाला, पुरानो वानेश्वर, नयाँ वानेश्वर(पानीटेङ्क), कोटेश्वर, सातदोबाटो, बल्खु, कलङ्की, थापाथली, कुपण्डोल,...बाँकी

कति बढ्यो सुनको भाउ ?

भदौ १०, काठमाडौं – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ६ सय रुपैयाँ बढेर ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो महिनाको...बाँकी

बुधबारदेखि सवारीसाधन जोरविजोर प्रणालीमा चलाउनु पर्ने, मोटरसाइकललाई के हुन्छ ?

भदौ १०, काठमाडौं – आगामी भदौ १३ र १४ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (विमिस्टेक) को चौथो शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था बलियो बनाएको छ। यसका लागि सरकारले...बाँकी

सन्दीपकाे अन्तिम खेलमा टिमको लगातार तेस्रो जित,यस्तो रह्यो सन्दिपको प्रदर्शन

भदौ १०, काठमाडौं – क्यारेवियन प्रिमियर लिग सीपीएल अन्तर्गत नेपाली युवा बलर सन्दीप लामिछानेको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले लिगमा लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सन्दीपले विकेट लिन नसके...बाँकी

‘अब के हुन्छ त देशमा’ ??

दिनहु देशमा मान्छे मारिदै छ्न कोही बन्दुक गोलिले कोही बलत्कारीको पिडाले कोही बिरामी को छटपटीले कोही गरिबिको पिडाले आखिर त किन चुपचाप सरकार त यति भन्दे अब के हुन्छ त देशमा ।।? देशमा किन शान्ती छैन...बाँकी

बिरामीलाई गुणस्तरहीन औषधि

भदौ ९, काठमाडौं – ‘ब्राण्ड नेम’का आधारमा औषधि सिफारिस गर्दा चिकित्सकले कमिसनको लोभमा कुनै  एउटा कम्पनीको मात्र औषधि सिफारिस गर्न सक्छन् र त्यासो गर्दा औषधि महंगो हुने ठानिन्थ्यो । तर अहिले औषधि ‘प्रेस्क्राइप’ गर्दा चिकित्सकले...बाँकी

नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार

भदौ ९, काठमाडाैं-घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट पक्राउ परेका छन्...बाँकी

काठमाडौं मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट

भदौ ९, काठमाडौं–  काठमाडौं महानगरपालिकाका  मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीप्रति प्रधानमन्त्री केपी ओली असन्तुष्ट रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा  छापिएको छ । आफ्नो जिम्मेवारीमा पर्ने भित्री र कोरिडोर सडक, ढल र बत्ती व्यवस्थापनमा शाक्य चुकेको...बाँकी

बिहे भएको ३ महिनामै श्रीमान–श्रीमतीद्वारा झुण्डिएर आत्महत्या !

भदौ ९, कञ्चनपुर – कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आत्महत्या गरेका छन् । आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका...बाँकी