Motivate News

दश वर्षपछि कोही आवासविहीन नहुने

भदौ १, काठमाडौं – गरिबीको रेखामुनि रहेका आवसविहीन नेपालीलाई आवासको अधकार दिनका लागि आवासको अधिकार सम्बन्धी विधेयक तयार भएको समाचार आजको कारोबारमा छ । नेपालको संविधान २०७२ को मौलिक अधिकारको रुपमा धारा ३७ मा प्रत्येक नागरिकलाई...बाँकी

प्रेस विरोधी प्रावधान सच्याउन माग

भदौ १, काठमाडौं – नेपाल मिडिया सोसाइटीले मुलुकी फौजदारी संहिताका केही प्रावधान प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने खालका रहेकाले त्यसलाई तत्काल सच्याउन माग गरेको छ । मुलुकी ऐन प्रतिस्थापन गरी शुक्रबारदेखि लागू हुने संहिताका २९३ देखि ३०८ सम्मका...बाँकी

आजको राशिफल

भदौ १, काठमाडौं – वि.सं.२०७५ साल भाद्र ०१ गते । शुक्रबार । ईश्वी सन् २०१८ अगष्ट १७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण...बाँकी

छोटो समयमै लाखौं पाठकको मन जित्न सफल नेपालखवर डेली दोश्रो बर्षमा

भदौ १, काठमाडौं – नेपाल खवर डेली दोश्रो बर्षमा परिवर्तन मिडिया प्रा.लि. नागार्जुन काठमाडौं द्धारा सञ्चालित नेपालखबरडेली आज भाद्र १ गतेबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । विकास पत्रकारिता,परोपकारी पत्रकारिता र सकारात्मक पत्रकारिताका लागि नेपाल...बाँकी

नेपाल भियतनामसँग पनि २-० ले पराजित

साउन ३१, काठमाडौं – १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा आज नेपालको २३ वर्षमुनिको टिम भियतनामको २३ वर्षमुनिको टिमसँग २-० ले पराजित भएको छ । इन्डोनेसियाको विबावा मुक्ति रंगशालामा भएको खेलमा भियतनाले नेपाललाई खेलभर...बाँकी

फिफाकाे वरीयता सार्वजनिक: फ्रान्स शीर्ष स्थानमा, नेपाल १६१ अाैं स्थानमै कायम

साउन ३१ , काठमाडाैं –विश्व फुटबलको सर्वोच्च संस्था फिफाले यो महिनाको वरीयता सार्वजनिक गर्दा नेपालले कुनै प्रगति गर्न सकेन । अघिल्लो महिना १६१ औं स्थानमा रहेको नेपाल यो महिना पनि सोही स्थानमा रहन सफल भएको...बाँकी

चिया उद्योगमा काम गर्ने कामदारको न्यूनतम तलब निर्धारण, महिनाको १० हजार ७ सय ८१ रुपैयाँ पाउने

साउन ३१, काठमाडौं – सरकारले चिया उद्योगमा काम गर्ने कामदारको न्यूनतम तलब निर्धारण गरेको छ । प्रत्येक दुई वर्षमा पुनरावलोकन हुनेगरी तलब र भत्ता गरेर महिनाको १० हजार ७ सय ८१ रुपैयाँ निर्धारण गरिएको हो...बाँकी

खर्कको अभावमा चौँरीपालन घट्दो

काठमाडाैं – मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने चौँरीका लागि चरन...बाँकी

नेपाल प्रहरीका ४ डिआइजीहरुको सरुवा,धीरु बस्न्यात सुरक्षा सेवा व्यबस्थापन निर्देशनालय नक्सालमा सरुवा

साउन ३१ , काठमाडाैं – नेपाल प्रहरीका ४ प्रहरी नायब महानिरिक्षक (डिआइजी) हरुको सरुवा गरिको छ । गृह मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रहरी नायब महानिरिक्षकहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार महेश बिक्रम शाहलाइ...बाँकी

किसानले बिक्री गरेको उखुको भुक्तानी पाएनन्

साउन ३१ , बर्दिवास – महोत्तरीका किसानले बिक्री गरेको उखुको भुक्तानी पाएका छैनन् । गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलले उखुको भुक्तानी दिन आलटाल गर्दा किसान मर्कामा परेका हुन् । उचित मूल्य निर्धारण र भुक्तानीको...बाँकी