Motivate News

कालिमाटीका ९८ स्टल खारेज

भदौ ७, काठमाडौं – सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ । कान्तिपुरमा छापिएको समाचारमा सरकारबाट २० हजारमा भाडामा लिइ अन्यलाई १...बाँकी

एशियाली खेलकूद: भारोत्तोलनका कमलबहादुर अधिकारीको नयाँ राष्ट्रिय कीर्तिमान

भदौ ६, काठमाडौं – इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले आज नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । त्रिभुवन आर्मी क्लबसँग आवद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी,...बाँकी

बालगोपाल महर्जनलाई राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षक नियुक्त

भदौ ६, काठमाडौं –  अखिल नेपाल फुटबल संघ (एन्फा) ले बालगोपाल महर्जनलाई राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षक नियुक्त गरेको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाई अध्यागमनले नेपाल आउन रोक लगाएपछि एन्फाले बालगोपाललाई कार्यबाहक...बाँकी

सेनासँग ४१ अर्ब भन्दा बढी रकम, बैंकमा राखेको रकमबाट एक बर्षमा १ अर्ब भन्दा बढी नाफा

भदौ ६, काठमाडौं –  आफूसँग लगानी र नगद मौज्दात गरी ४१ अर्व २९ करोड ८२ लाख ४६ हजार रुपियाँ रकम रहेको जानकारी सैनिक कल्याणकारी कोषले दिएको छ। आज नेपाली सेनाको जङ्गी अड्डामा पत्रकार सम्मेलन गरी जंगी...बाँकी

आमाको कुटाइबाट आठ वर्षीया छोरीको मृत्यु

भदौ ६, झापा – आमाको कुटाइबाट आठ वर्षीया छोरीको मृत्यु भएको छ। झापाको बिर्तामोड नगरपालिका ५ सुब्बा चोकस्थित २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)ले आफ्नै आठ वर्षीया छोरी सफलतालाई कुटपिट गर्दा उनको उपचारको क्रममा मृत्यु भएको...बाँकी

साइकल चलाएरै अस्पताल पुगेर भर्ना भएकी मन्त्रीले छोरा जन्माइन्

भदौ ६, काठमाडौं – साइकल चलाएरै अस्पताल पुगेर भर्ना भएकी न्यूजिल्याण्डकी महिला मन्त्री जूली जेन्टरले बच्चा जन्माएकी छिन् । आइतबार आफै साइकल चलाएर अस्पताल पुगेकी मन्त्री जेन्टरले अकल्याण्ड अस्पतालमा मंगलबार साँझ छोरा जन्माएकी हुन् । योसँगै...बाँकी

मनोज गजुरेलसँग सम्बन्ध विदेछ गरेर चर्चामा आएकी मिना ढकालले आफु भन्दा कान्छो दलित केटासँग विवाह गर्ने

काठमाडौं – चर्चित हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध विदेछ गरेर चर्चामा आएकी मिना ढकालले आफु भन्दा कान्छो दलित केटासँग विवाह गर्ने इच्छा भएको बताएकी छिन् । उनले एक युट्युब अन्तरवार्तामा आफू भन्दा ठुलोसँग विवाह गरेर...बाँकी

पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा एकीकृत नमूना बस्ती बनाउँदै

भदौ ६, काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । सिन्धुपाल्चोकमा हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती, मेलम्ची नगरपालिका १२ स्थिति नम्डोललिङ एकीकृत...बाँकी

तीज नजिकिएसंगै बजारमा किन भयो सुनको अभाव ?

भदौ ६, काठमाडौं – बजारमा सुन तोकिएको मूल्य भन्दा प्रतितोला तीन हजार देखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले...बाँकी

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलंकाको आर्मी क्रिकेट टिमसँग अभ्यास खेल खेल्दै

भदौ ६, काठमाडौँ – एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ । नेपालले आज श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग...बाँकी