Motivate News

प्रेस काउन्सिलको वार्षिकोत्सव

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार काठमाडौँमा आयोजित प्रेस काउन्सिल नेपालको ४८औँ वार्षिकोत्सव समारोहमा पुरस्कृतहरुका साथमा । तस्बिर – रत्न श्रेष्ठ...बाँकी

जगदम्बा श्री र मदन पुरस्कारबाट सम्मानित

‘जगदम्बा श्री’ पुरस्कारबाट सम्मानित कार्टुनिष्ट दर्गा बराल (वात्सायन) र ‘मदन पुरस्कार’बाट सम्मानित कवि घनश्याम कँडेल । तस्बिर – प्रदीपराज वन्त,...बाँकी

मैले पनि भोट हाँले

स्थानीय चुनावमा मतदान गरेपछि राप्रपा अध्यक्ष कमल थापा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा मतदान गरेपछि उनले भनेका छन्, आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा हर्ष र गौरवको अनुभूति गरेको छु ।...बाँकी

अनकन्टार अन्टार्टिकामा यसरी फहरायो नेपालको झण्डा (फोटो फिचर सहित)

काठमाडौं – अल्ट्राधावकको परिचयमा स्थापित भइसकेका सञ्जय पण्डितको परिचयमा अर्को विशेषण थपिएको पनि अब त निकै भइसकेको छ । अब उनलाई धावकभन्दा पनि बढी आरोही भनेर धेरैले चिन्छन् । किनकि, केही वर्षयता उनी हिमालका हिउँसँग...बाँकी

नृत्य प्रस्तुत गर्दै थारु युवती

चितवनको खैरहनीमा जारी खिचरा महोत्सवमा आङ्ग†नो मौलिक साँस्कृतिक नृत्य प्रस्तुत गर्दै थारु समुदाय युवतीहरु । तस्बिर ः नारायण ढुंगाना,...बाँकी

कति बलियो तार !

मोटिभेट न्युजका अध्यक्ष शोभराज बराल र प्रधान सम्पादक शिबशक्ति आचार्य न्युप्लाजामा साथमा तार तान्दै मजदुरहरू । फोटो : राजेश खत्री...बाँकी