Motivate News

आज देखि निजी मेडिकल कलेजका अस्पताल बन्द, विद्यार्थी ठग्न पाउनुपर्ने भन्दै आन्दोलित

भदौ २२, काठमाडौँ – डा. गोविन्द केसी र सरकार  बिच शनिबार भएको सम्झौता बिरुद्ध निजी मेडिकल कलेजका सञ्चालकले मंगलबारदेखि मेडिकल कलेजका अस्पतालमा आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेका छन् । उनीहरुले सो सम्झौता...बाँकी

यौन जीवनबाट सन्तुष्ट हुनुहुन्न कि ?

एजेन्सी– आजभोली प्रेमी प्रेमिका वा पति र पत्नीबीचको ब्रेकअप सामान्य बनेको छ । बढ्दो असमझधारीका कारण एउटै घरका दम्पत्ती पनि टाढाको साथी जस्तै गरी दिन बिताएका धेरै उदाहरण हामीले देखेका छौँ । कतै तपार्इँ यौन...बाँकी

डा. केसी र सरकारबीच ११ बुँदे सहमति, आज अनसन तोडिदै

भदौ २०, काठमाडौँ – बिगत १३ दिन देखि अनसनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच ११ बुँदे सहमति भएको छ । सहमतिसँगै आज डा केसीले अनसन तोड्ने भएका छन् । चिकित्सा शिक्षा सुधार लगायतका...बाँकी

डा. गोविन्द केसीको माग बारे आज पनि वार्ता

भदौ १९, काठमाडौँ – आन्दोलनरत डा. गोविन्द केसीको मागका बारेमा आज पनि वार्ता हुने भएको छ । हिजो उनका प्रतिनिधि र सरकारबीच भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न नसकेकाले आज फेरि वार्ता हुन लागेको हो...बाँकी

व्यापक छलफल गरेर मात्रै माथेमा प्रतिवेदन लागू गर्न एसोसिएसनको माग

भदौ १९, काठमाडौँ – नेपाल मेडिकल कलेज एसोसिएसनले व्यापक छलफल गरेर मात्रै केदारभक्त माथेमाको अध्यक्षतामा गठित उच्चस्तरीय आयोगको प्रतिवेदन लागू गर्नुपर्ने माग गरेको छ । आज काठमाडौँमा  पत्रकार सम्मेलनको आयोजना गरी एसोसिएसनले माथेमा आयोगको प्रतिवेदनमा...बाँकी

अछाममा भाईरल ज्वरोको प्रकोप

१७ भदौ, अछाम – अछामको मंगलसेन नगरपालिका वडानम्वर १ कुन्तिवण्डालीमा एक हप्ता देखी भाईरल ज्वरोको समस्या देखिएको छ । गाँउका प्राय सबै ज्वरोले विरामी परेको स्वास्थ्यचौकी कुन्तिवण्डालीका जनस्वास्थ्य निरिक्षक रामलोचन मण्डलले जानकारी दिए । एक हप्ता...बाँकी

मानसिक तनावमा टीकापुरका बालबालिका

भदौ १७, टिकापुर – टीकापुरकी मन्सरा भण्डारीका छोरा दुई वर्षका छन् । उनले टीकापुर झडप आफैले देखे । बालक ललित साउदको हत्या भण्डारीका दुईवर्षे छोराकै अगाडि भयो । टेकबहादुर साउदको हत्यापछि उनको शव पनि उनले...बाँकी

बुधबारदेखि शिक्षण अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

भदौ १६, काठमाडौँ – अनशन बसेको लामा समयसम्म डा गोविन्द केसीका मागमा सरकार गम्भीर नदेखिएपछि बुधवारदेखि शिक्षण अस्पतालको ओपिडी बन्द गरिने भएको छ । माग पूरा गर्न दबाब दिन त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकले बुधबारबाट...बाँकी

ग्रान्डीले सूचना चुहाएको आरोपमा डक्टर हटायो, सरोगेसी सेवा बन्द

भदौ १६, काठमाडौँ – सरकारले कानुनी मान्यता नदिँदै सरोगेसी सेवा सञ्चालनमा विवादित ग्रान्डी अस्पतालले त्यससम्बन्धी सूचना चुहाएको आरोपमा एक जना भारतीय चिकित्सकलाई सेवाबाट हटाएको छ। आइभिएफ सेवाका लागि सम्झौता गरे पनि डक्टर रिता बक्सीले सामाजिक...बाँकी

‘मास हिस्टेरिया’का कारण खोटाङमा पठन–पाठन प्रभावित

भदौ १४, खोटाङ – छात्रछात्रामा देखिएको मास हिस्टेरियाुका कारण खोटाङको बिजयखर्कस्थित चम्पावती माविको पठन–पाठन प्रभावित भएको छ । मांस हिस्टेरियाका कारण आइतबार एकैसाथ ९ छात्रा र एक छात्र बिरामी परेपछि विद्यालयको पठन पाठन प्रभावित भएको हो। कक्षामा...बाँकी