Motivate News

‘मास हिस्टेरिया’का कारण खोटाङमा पठन–पाठन प्रभावित

भदौ १४, खोटाङ – छात्रछात्रामा देखिएको मास हिस्टेरियाुका कारण खोटाङको बिजयखर्कस्थित चम्पावती माविको पठन–पाठन प्रभावित भएको छ । मांस हिस्टेरियाका कारण आइतबार एकैसाथ ९ छात्रा र एक छात्र बिरामी परेपछि विद्यालयको पठन पाठन प्रभावित भएको हो। कक्षामा...बाँकी

वीरका महत्वपूर्ण सेवा खोसिँदै

भदौ १३, काठमाडौँ – मुलुककै सबैभन्दा ठूलो वीर अस्पतालले दिँदै आएका महत्वपूर्ण सेवा धमाधम खोसिन थालेका छन्। प्रशूति तथा स्त्री रोग, बाल स्वास्थ्य, आँखा, मृगौला प्रत्यारोपण सेवा बन्द भएको वीरबाट पछिल्लो समय अर्थोपेडिक सेवा समेत...बाँकी

उपत्यकामा आँखाको डरलाग्दो रोग

भदौ १३, काठमाडौँ – आँखाको भित्री भागमा संक्रमण भइ ज्योतिसमेत गुम्न सक्ने डरलाग्दो सापु रोग यसपटक पनि देखिएको छ । राजधानीको तिलगंगा आँखा प्रतिष्ठानमा दुई साता यता ६ जनाभन्दा बढी सापु रोगका बिरामीको उपचार भएको...बाँकी

ज्यान ठूलो हो तिम्रा सरलाई सम्जाइदेऊः प्रधानमन्त्री

भदौ १३, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले त्रिवि शिक्षण अस्पतालमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई ‘ज्यान ठूलो हो’ भनेर सम्झाइदिन चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)का विद्यार्थीहरूदाई सुझाव दिएका छन् । धर्नासहित ज्ञापनपत्र बुझाउन शनिबार बालुवाटार पुगेका...बाँकी

काठमाडौंमा क्यान्सर निम्त्याउने प्रदूषण

भदौ १२, काठमाडौँ – उपत्यकामा क्यान्सरको कारकका रूपमा रहेको हानिकारक प्रदुषणको मात्र उच्च् भेटिएको छ। विश्वभरीका विज्ञहरूले काठमाडौं आसपासका क्षेधमा गरेकोअध्ययनले वायु प्रदुषणको एउटा तत्वको रूपमा रहेको पोलिसाइक्लिक अरोम्याटिक हाइड्रोकार्बन(पिएएचएस) तथा टक्सिक इक्युभेलेन्ट क्वान्टिटी(टीईक्यू) विषालु...बाँकी

कसरी थाहा पाउने यूवतीको यौन चाहना ?

काठमाडौँ – युवा होस् वा युवती बढ्दो उमेरसँगै सेक्स गर्ने इच्क्षा जो कोहीलाई पनि लाग्छ । तर अन्य उमेरमा भन्दा युवा अर्थात यौवन उमेरमा सेक्सको इच्क्षा हुनु स्वभाविक पनि हो । प्रेम सम्बन्धमा रहेकै बेला...बाँकी

केसीको स्वास्थ्य अवस्था खस्किदै

भदौ ११, काठमाडौँ – मेडिकल माफियाको नियन्त्रण र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदनका सुझाव तत्काल कार्यान्वयन माग गर्दै चार दिनदेखि अनशनमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य खस्किएको छ । डा.केसीको स्वास्थ्य निगरानी गर्दै...बाँकी

सन्तानको समान स्याहार गर्नै जोडीको यौनजीवन समेत सुन्दर

एजेन्सी– बालबालिकाको पालनपोषण समेत सँगसँगै गर्ने दम्पत्तिमा अझै बढी खुसीको बहार आउने र यौन जीवन पनि सुन्दर हुने एक अमेरिकी अध्ययनले दर्शाएको छ । अमेरिकामा ४ सय ८७ परिवारहरुमा गरिएको एउटा अध्ययनमा बालबालिकाको सँगसँगै रेखदेख...बाँकी

काँचो चना खानुका फाइदाहरू

काठमाडौँ- – चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ । – रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ ।...बाँकी

डा. केसी छैँटौंपटक अनसनमा

भदौ ७, काठमाडौँ – चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका प्राध्यापक डाक्टर गोविन्द केसी छैँटौंपटक अनसन बसेका छन्। उनले पाँचौं अनशनमा भएको सम्झौताअनुसार काम नभएको भन्दै सोमबार अपरान्ह ४ बजेदेखि अनसन सुरु गरेका छन् । स्वास्थ्य र...बाँकी