Motivate News

शिक्षा क्षेत्रमा भूकम्पले पारेको प्रभाव

download काठमाडौँ – देशमा ठूलो भूकम्प पश्चात विभिन्न क्षेत्र जस्तै शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । बैशाख महिनामा भर्ना अभियानको साथसाथै शैक्षिक सामग्री वितरण र पठन पाठन सुरु गर्ने तयारी गर्दा गर्दै बैशाख १२ गते...बाँकी

नेवा: चाडपर्वप्रति हेलाहोचा

2014102515584-600x0 सरकारले नेवारहरुको चाँडपर्वका बखत गुथि संस्थानले बुझाउनु पर्ने विभिन्न खालका अनुदान र सहयोग आवश्यक मात्रामा नदिएका कारण नेवारहरुको विभिन्न चाँडपर्वहरु बन्द हुने स्थितिमा पुगेका छन् । भक्तपुरको बिस्केट जात्रा, पाटनको मछिन्द्रनाथको रथ जात्रा र काठमाडौंमा...बाँकी

युवापुस्तालाई बन्धक बनाएर कसरी हुन्छ दिगो विकास ?

manoj dhamala काठमाडौँ – भनिन्छ ,मानिस भगवानको सुन्दर सिर्जना हो । जब मानिस यो धर्तीमा जन्म लिन्छ अनि सुरु हुन्छ उसको अनेकौ आबस्यकता र चाहाना । यहि आवश्यकता र चाहाना पुरा गर्नुपर्ने होडमा मानिसले सधर्ष गर्न सुरु...बाँकी

आफ्नो पहिचानप्रति सजग बनौँ

janajati आफू को हुँ, आफूहरु कहाँबाट आएका हौं र आफ्नो परिचय के हो भन्ने आज विश्वभरका मानिसहरुको सरोकारको विषय बनेको छ । विभिन्न रुपमा आर्थिक तथा भौतिक रुपमा उन्नत समाज भइसकेर पनि आफ्नो मूल्य र मान्यताको...बाँकी

तपाई झुक्किदै हुनुहुन्छ महाशय !

pratap विचारा महाशय तपाई झुक्किनुु भयो किनकि झुक्किने तपाईहरुको आदत बसेको छ । साँच्चै विकाशको ऐडाण्डामा तपाईहरु झुक्किनुहुन्छ र विकाश तपाईको आदत जस्तै बन्दछ । राष्ट्रिय सोच, राजनैतिक स्थितरता, राजनैतिक एकता, नेतृत्वको दृढ इच्छाशत्ति, सबल र...बाँकी

‘आमा, माटाे र देश’ (कविता)

– आवेगको नालीबाट उभाएर, काला लोलाहरू जति हान्नु छ, मेरै छाती ताकेर हान चुपचाप सहिदिन्छु, तर बिन्ती– माटोको छाती किल्चेर माटोलाई गाली नगर, देशलाई गाली नगर । निश्चय नै घाम फुल्ने भञ्ज्याङहरूमा कहिलेकाँही तुवाँलोको पर्दा...बाँकी

गजल…

Mohan Avilashi 3 को छ अजर प्रेमको पुजारी यहाँ ! छन् सबै मायाकै भिखारी यहाँ !! नक्कली प्रेमीको बिगबिगी छ अचेल, सुम्पन्छन् शरीर, वस्त्र उतारी यहाँ ! जवानीकै मज्जा लुटिन्छ पहिल्यै, शुरू हुन्छ मायामा गद्दारी यहाँ ! रूप...बाँकी

प्राज्ञ थलोमा राजनीति, कविता प्रतियोगिता विवादित

nepal-academy असार ९, काठमाडौँ – भनिन्छ, कला साहित्य तथा संस्कृति भनेको समाजको ऐना हो, जून ऐनामा जो जस्तो छ, त्यस्तै देखिनुपर्ने हो । बिडम्बना केहि बर्षदेखि आलोचित बन्दै आएको राष्ट्रिय कविता महोत्सवमा यसवर्ष पनि कुरा काट्ने...बाँकी

काबुलको कात्रो

कविता : साईलीको साईला, लाहुरजाने भन्छ सनुसको सम्पत्ति, खनखन्ति गन्छ घरखेत साहुलाई, धितो राखी भन्छ साईलिलाई बाला, लगाईदिन मन छ खोलावारि साईला, साईलीं बसिन पुलमा बिदा भई घर, पुग्यो साईला काबुलमा अनगिन्ती सपना, बगाई पसिना...बाँकी

एकदमै हृदय स्पर्सी कथा “मनको जलन”

manoj damalaa काठमाडौं –  साँझ दिन ढल्दै गएको एउटा सुचक पनि हो र यो पनि ध्रुवसत्य हो कि अब एकैछिनमा हामी बसिरहेको यो धरातलमा बिस्तारै सन्नाटा छाउनेछ । म उनलाई भारी मन लिएर पर्खदै थिए किनकि आज...बाँकी